Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीशले पेशी तोक्ने पुरानो व्यवस्था ब्युँताउँदा न्यायपालिकामा राजनीतिक प्रभाव बढ्ने दाबी गरे। मिश्रले गोलाप्रथा प्रणाली हटाएमा बारले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

Summary by Jayaman

5publishers
5headlines
Span: 8 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा पेशी प्रणाली

story5 publishers
Coverage

4 more headlines since

first · 25 Maylatest · 25 May
    1. गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति

      काठमाडौँ, जेठ ११ गते । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौँ...

    2. गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति नेपाल बार अध्यक्ष मिश्रको आपत्ति

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
    3. गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति

      ११ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति जनाएका छन् । गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनको दाबी छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने […]

    4. सर्वोच्चमा गोलाप्रथा हटाउन लागेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति

      नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
Nepal Bar Association President Opposes Removal of Lottery-Based Cause List System · K cha khabar