पाँचथरको याङवरकमा पिकअप दुर्घटना हुँदा चालककाे मृत्यु
राधा लुइटेल फिदिम, जेठ ८ गते । पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च १५६९ नम्ब...
पाँचथरको याङवरक गाउँपालिका-६ अर्चलेमा पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-५ का ३५ वर्षीय गोपाल भट्टराई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार न्युट्रलमा रहेको गाडी गुड्न थालेपछि रोक्ने प्रयास गर्दा सो दुर्घटना भएको हो। प्रदेश ०१-००२ च १५६९ नम्बरको उक्त पिकअप च्याङथापुबाट फलैंचा जाँदै थियो।
Summary by Jayaman

राधा लुइटेल फिदिम, जेठ ८ गते । पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च १५६९ नम्ब...
1 more headline since
८ जेठ, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो । पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने […]