
नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल भ्रमण गराउने
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रवर्द्धक (इन्फ्लुएन्सर, भ्लगर र पडकास्टर) हरूलाई नेपाल भ्रमण गराउने भएको छ । नेपाली दूतावासले आज एक सूचना जारी गर्दै यस भ्रमणमा सहभागी


