
सांसद क्षितिज थेबेको प्रश्न- पाथीभरा केबलकारबारे सरकारको निर्णय के हो ?
काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्माण कार्य अहिले दिनको लागि रोकिएको बताए। उनले भने, ‘सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि, सरकारको आधिकारिक धारणा के हो? यो आयोजना बन्ने हो कि रोकिने हो? आज ताप्लेजुङका जनता […]


