मन्त्री सीता बादीसँग नील हिरा समाजको भेट, सरकारलाई धन्यवाद
काठमाडौँ- महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नील हिरा समाजका प्रतिनिधिहरूले भेटघाट गरेका छन्। भेटका क्रममा नील हिरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यकको महासंघ नेपाल र नील हिरा समाज साथै महासंघसँग आबद्ध संस्थाहरूकोले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक […]
