जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी
३ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो । आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । गोदाममा पुराना प्रयोग भइसकेका […]

