राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
संघीय संसदका दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। प्रमुख प्रतिपक्षी दलको अवरोध र बहिष्कारका बीच प्रतिनिधि सभाले बिहीबार यो कार्यक्रम पारित गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो। यससँगै सरकारलाई आगामी वर्षको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ।
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
15 more headlines since
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो । बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भ
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बिहीबार संघीय संसद्बाट बहुमतले पारित भएको छ। पारित नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समता र समृद्धिको आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न महत्त्वाकांक्षी कार्यक्रम समेटिएका छन्। सरकारले माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ। पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणमार्फत शिक्षालाई गुणस्तरीय, […]

काठमाडौँ,जेठ १ गते । प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षी दलको अवरोध र बहिष्कारबिच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । प्रस्ताव निर्णयार्थ पेस...

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित गरेको छ।...

काठमाडौँ । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रिय सभाले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू

सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाले पारित गरेको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…