
सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित
आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ।...
Private Sector Welcomes Government Policies and Programs for Next Fiscal Year
आगामी आर्थिक वर्षका लागि सरकारले सदनमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई चितवनका व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्राथमिकतामा राखिनु उत्साहजनक रहेको उनीहरूको भनाइ छ। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीका पक्षमा देखिए पनि यसको प्रभावकारी कार्यान्वयन कस्तो हुन्छ भन्नेमा व्यवसायीहरूले पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्।
The private sector in Chitwan has expressed optimism regarding the government's policies and programs for the upcoming fiscal year presented in Parliament. Business leaders noted that the focus on revitalizing the sluggish economy by prioritizing the private sector is a positive step. Chiranjibi Subedi, President of the Chamber of Commerce and Industry Chitwan, stated that while the policies appear favorable, their effective implementation remains to be seen.
Summary by Jayaman

आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ।...
3 more headlines since

CHITWAN: The government’s policy and program for the upcoming fiscal year, unveiled through Parliament, has generated optimism among the private sector. Business leaders in Chitwan, however, said they remain in a “wait-and-see” position regarding its implementation. President of the Chitwan Chamber of Industries and Commerce, Chiranjivi Subedi, said the policy and program appeared favourable to […]

चितवन : सरकारले आगामी आर्थिक वर्षका लागि सदनमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा एक किसिमको सकारात्मक तरंग पैदा गरेको छ। विशेषगरी शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्राथमिकतामा राखिनुलाई यहाँका व्यवसायीहरूले उत्साहका रूपमा लिएका

चितवन – आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ । नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको यहाँका व्यवसायीले बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको आफूले पाएको […]