Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 10h agolast: 2h ago

तनहुँको आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

Elderly Pedestrian Dies After Mini Bus Hit in Tanahun

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मंगलबार साँझ मिनी बसको ठक्करबाट ७० वर्षीय पैदलयात्री वीर्खबहादुर चुमीको मृत्यु भएको छ। आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसले ठक्कर दिँदा स्थानीय चुमीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ।

A 70-year-old pedestrian, Birkha Bahadur Chumi, died on Tuesday evening after being struck by a tourist mini bus in Tanahun. The accident occurred at Eklephant in Anbu Khaireni Rural Municipality-2 along the Prithvi Highway. According to the District Police Office Tanahun, the bus was traveling from Anbu Khaireni toward Dumre when it hit the local resident. The victim died at the scene, and his body was later taken to Damauli Hospital.

Summary by Jayaman

7publishers
7headlines
7in last 24h
Span: 8 hoursNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट आज साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पेदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

Coverage

6 more headlines since

  1. 1–3 hours ago
    1. मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

      पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    2. एक्लेफाँटमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

      पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पैदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। चुमीको शव प्रदेश अस्पताल दमौ

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    3. आँबुखैरेनीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

      अमरराज नहर्कीतनहुँ, वैशाख ३० गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको...

    4. आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

      काठमाडौँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक सवार मिनी बसको ठक्करबाट पेदलयात्री चुमीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

  2. 3–12 hours ago
    1. तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
    2. मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

      तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ

      Ratopati logoRatopatiPrivatestory7 publishers
Elderly Pedestrian Dies After Mini Bus Hit in Tanahun · K cha khabar