नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशी-विदेशी शक्ति लागेका छन् : प्रचण्ड
Prachanda Claims Domestic and Foreign Forces Plotting to Eradicate Communism
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशी-विदेशी प्रतिक्रियावादीहरू ठूलो डिजाइनका साथ लागिपरेको बताएका छन्। काठमाडौँको पेरिसडाँडामा आयोजित २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको टिप्पणी गरे। उनले गत निर्वाचनमा पनि कम्युनिस्टहरूलाई सिध्याउने रणनीतिअन्तर्गत विभिन्न खेलहरू भएको दाबी गरेका छन्।
Pushpa Kamal Dahal 'Prachanda', coordinator of the Nepali Communist Party, stated that domestic and foreign reactionary forces are working under a major design to eliminate the communist movement in Nepal. Speaking at the 26th Nirmal Lama Memorial Day at Paris Danda in Kathmandu, he claimed that national independence is currently in its most difficult state. Prachanda further alleged that internal and external strategies were used during the last election to weaken communist influence.
Summary by Jayaman
5 more headlines since
कम्युनिस्ट आन्दोलन सखाप पार्न देशीविदेशी शक्ति लागिपरेका छन् : प्रचण्ड
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा कम्युनिस्टहरूको आधार सिध्याउने योजना भइरहेको बताएका छन्। आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औं निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेको बताएका हुन्। गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीतिअन्तर्गत भएका पर्दाभित्रका खेलहरू विस्तारै […]

राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुग्यो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशी-विदेशी प्रतिक्रियावादीहरू ठुलो डिजाइनका साथ लागेको बताएका छन्। २६ औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आइतबार

प्रचण्डको चिन्ता : नेपालका कम्युनिस्टलाई सखाप पार्न ठूलो डिजाइन हुँदैछ
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको आधार सिद्याउने योजना भइरहेको बताएका छन् । आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औँ निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेको बताएका हुन् । गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीतिअन्तर्गत भएका पर्दाभित्रका खेलहरु बिस्तारै […]

नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशीविदेशी ठूलो डिजाइन छ : प्रचण्ड
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी ठूलो ‘डिजाइन’अन्तर्गत लागिपरेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार (वैशाख २७) काठमाडौंमा
कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशीहरू लागेका छन्- प्रचण्ड
'कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन्,' उनले भने।