
फरार रहेका सात प्रतिवादी सुनसरीका विभिन्न ठाउँबाट पक्राउ
धरान: सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई सुनसरीको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला

