Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 4d agolast: 3d ago

महँगा होटलमा प्रशिक्षण कार्यक्रम गरिएको भन्दै रास्वपा सांसद आशिका तामाङको आपत्ति

RSP Lawmaker Ashika Tamang Criticizes Training Programs in Expensive Hotels

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्। सिंहदरबारमा सरकारी सभा हलहरू उपलब्ध हुँदाहुँदै पनि बाहिरका महँगा होटल प्रयोग गरेर राज्यको स्रोत दुरुपयोग गरिएको उनले बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व र सम्बन्धित निकायलाई यस्ता कार्यक्रमहरू मितव्ययी ढंगले सञ्चालन गर्न आग्रह गरेकी छन्।

Rastriya Swatantra Party lawmaker Ashika Tamang has expressed dissatisfaction over organizing training and orientation programs for parliamentarians in expensive five-star hotels. She questioned the necessity of using external venues and state resources when government halls are available in Singha Durbar. Tamang shared her concerns via social media, suggesting that such programs should be conducted more economically.

Summary by Jayaman

3publishers
3headlines
Span: 20 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

पार्टी नेतृत्वप्रति आशिका तामाङको प्रश्न- हल सापटी लिएर प्रशिक्षण कार्यक्रम गर्नुपर्ने बाध्यता हो ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पार्टीको प्रशिक्षण कार्यक्रम महँगा होटलमा राखेकोप्रति असन्तुष्टि जनाएकी छन्। सिंहदरबारमा धेरै सभा हल हुँदा पनि बाहिर राखिएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। उनले भनेकी छन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने […]

Coverage

2 more headlines since

    1. रास्वपाले आशिका तामाङलाई अनुशासनको कारवाही गर्न लागेको हो ?

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले प्रश्न उठाउदै सिंहदरबारमा यति

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    2. फाइभ स्टार होटलमा सांसदको प्रशिक्षण,आशिका तामाङको आपत्ति

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको स्रोतको दुरुपयोग

      Ratopati logoRatopatiPrivatestory3 publishers
RSP Lawmaker Ashika Tamang Criticizes Training Programs in Expensive Hotels · K cha khabar