एसइई नतिजा तयारी अन्तिम चरणमा, वैशाखभित्रै प्रकाशित हुने
यसअघिसम्म एसइई नतिजा प्रकाशन हुन करिब ३ महिना लाग्ने गरेको थियो। यसपालिदेखि एक महिनामै नतिजा प्रकाशित हुने भएको छ।
Government to Release SEE Results Within One Month of Examination
नेपाल सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेका छन्। विगतमा नतिजा प्रकाशन गर्न तीन महिना लाग्ने गरेकोमा यसपटक चैतमा भएको परीक्षाको नतिजा एक महिनाभित्रै ल्याउन लागिएको हो। नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतका नेताहरूले सरकारको यस कदमको प्रशंसा गरेका छन्।
The Nepal government and the National Examination Board are preparing to publish the Secondary Education Examination (SEE) results by May 12, marking a significant acceleration in the processing timeline. Previously taking up to three months, the results are now being finalized within one month of the exams held in March. General Secretary of the Nepali Congress Gagan Thapa and other leaders have praised the government for this efficient turnaround.
Summary by Jayaman
यसअघिसम्म एसइई नतिजा प्रकाशन हुन करिब ३ महिना लाग्ने गरेको थियो। यसपालिदेखि एक महिनामै नतिजा प्रकाशित हुने भएको छ।
6 more headlines since
_5shCH96393.jpg)
काठमाडौँ। ‘यत्ति छिटो नतिजा आउला र ?, हतारमा काम गर्दा कतै प्रणालीमै समस्या आउने त होइन ?’ भन्ने प्रश्नका बिच माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनामै सार्वजनिक भएको छ । यसपटक परीक्षा सम्पन्न भएको एक
‘यस वर्ष एसइईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु,’ उनले भने।

सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो।...
बालेन शाह नेतृत्वको सरकार बनेपछि एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय भयो । सोहीअुनुसार बोर्डले २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने भएको छ ।
'तोकिएअनुसार वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ। हामी त्यसमै खटिइरहेका छौं,' उनले भने।

काठमाडौँ । यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ । गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले