
जनचासोका विषय केन्द्रित भएर छलफल गर्न कानुनमन्त्री गौतमको आग्रह
काठमाडौँ, वैशाख १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको सङ्घीय सं...
Minister Sobita Gautam Urges Lawmakers to Focus on Public Interest Issues
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई जनचासोका विषयमा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ। सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले समयको ख्याल गर्दै निर्धारित एजेन्डामा मात्र छलफल गर्न जोड दिनुभयो। संसद र संसदीय समितिलाई थप प्रभावकारी बनाउन विषय केन्द्रित छलफल आवश्यक रहेको मन्त्री गौतमको भनाइ थियो।
Minister for Law, Justice, and Parliamentary Affairs Sobita Gautam has urged lawmakers to focus their discussions on matters of public interest. Speaking at a meeting of the Law, Justice, and Human Rights Committee held at Singha Durbar on Monday, she emphasized the need for time-efficient and agenda-based deliberations. Minister Gautam highlighted that subject-specific discussions are essential to make the Parliament and its committees more effective.
Summary by Jayaman

काठमाडौँ, वैशाख १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको सङ्घीय सं...
2 more headlines since
२१ वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छिन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट पारिन् […]

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन्। सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा