Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 4h ago

गृहमन्त्री गुरुङ: भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन, डगमगाइँदैन

Home Minister Gurung Vows Anti-Corruption Drive Will Not Stop

Publishers
4
Articles
4
Last 24 h
4
Span
33 min
Updated
3h ago
What multiple outlets are saying

नेपाली

गृहमन्त्री सुधन गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्धको सरकारी अभियान कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन्। राज्यको ढुकुटीमा आँखा लगाउनेहरूले अहिले 'मिडिया ट्रायल' र हल्ला फैलाएर अभियानलाई कमजोर पार्न खोजेको उनले आरोप लगाए। गुरुङले भने कि वर्षौंदेखि राष्ट्रको सम्पत्ति दोहन गर्नेहरू अहिले सरकारी सक्रियताबाट डराएका छन्।

English

Nepal's Home Minister Sudhan Gurung declared on Monday via social media that the government's anti-corruption campaign will not be halted or deterred under any circumstances. He accused those implicated in misusing state resources of spreading rumours and orchestrating a 'media trial' to undermine the crackdown. Gurung stated that such individuals are now fearful of the government's active measures against corruption.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् । सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुन: अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा […]

Coverage

3 more headlines since

    1. भ्रष्टाचारीको ‘मिडिया ट्रायल’ बाट डगमगाउँदिनँ, कारबाही रोकिँदैन : गृहमन्त्री गुरुङ

      गृहमन्त्री सुधन गुरुङले राज्यको सम्पत्ति दोहन गर्नेहरू विरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नले भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका तत्त्वहरूले ‘मिडिया ट्रायल’ सुरु गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् । वर्षौंदेखि राष्ट्रको ढुकुटीमा गिद्धे दृष्टि लगाउनेहरू अहिले सरकारी सक्रियताबाट डराएको गृहमन्त्री गुरुङको दाबी छ । उनले फेसबुकमा लेखेका छन्, 'वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाड

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    2. गृहमन्त्री भन्छन् : कारबाही राेकिदैन, डग्मगाइदैन

      काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा धारणा राख्दै गृहमन्त्री गुरुङले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले डराएर विभिन्न हल्ला र मिडिया ट्रायलमा लागेको आरोप लगाएका छन् । गृहमन्त्रीले पछिल्लो समय भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाएको अभियानलाई लिएर फैलाइएका हल्ला र मिडिया ट्रायलप्रति कडा प्रतिक्रिया […]

    3. सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

      काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही नरोकिने बताएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको विषय सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेका बेला उनले प्रायोजित हल्ला उनीहरूको छटपटी मात्रै भएको बताएका हुन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ उनले भनेका छन्, ‘मिडिया ट्रायल […]