कांग्रेस अनुशासन समितिले भन्यो- खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन सकिँदैन
पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हटन नमिल्ने संयोजक गुरुङको भनाइ थियो।
Nepal Congress Discipline Panel Upholds Explanation Notice to Khadka
नेपाली
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन नसकिने स्पष्ट पारेको छ। सोमबार सानेपामा बसेको बैठकपछि समितिका संयोजक तारामान गुरुङले सात दिने स्पष्टीकरणको म्याद अझै बाँकी रहेको र फिर्ताबारे कुनै छलफल नभएको बताए। पार्टीको विधान बमोजिम गरिएको निर्णयबाट पछि हट्न नमिल्ने उनको भनाइ थियो।
English
The Nepali Congress Central Discipline Committee has clarified that it cannot withdraw the explanation notice issued to leader Purna Bahadur Khadka. Committee coordinator Taraman Gurung stated on Monday that no discussion had taken place regarding withdrawing the notice, and that the seven-day deadline had only reached its fifth day. Gurung emphasized that decisions made in accordance with party statutes cannot be reversed.
पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हटन नमिल्ने संयोजक गुरुङको भनाइ थियो।
3 more headlines since

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ । पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टीकरण फिर्ता लिने चर्चा भइरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् । पार्टी मुख्यालय सानेपामा सोमवार अपराह्न […]

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताएका हुन् । उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे । अनुशासन […]
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ । पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् । ‘स्पष्टीकरणको प्रक्रिया […]