Skip to content
के.छ.खबर
All stories
StoryNE onlyFirst reported 1d ago

प्रत्यक्ष सांसद नभएका ४० क्षेत्रमा रास्वपाले समानुपातिक सांसद खटाउने निर्णय

Raswapa Assigns Proportional MPs to 40 Constituencies Without Direct Winners

Publishers
6
Articles
8
Last 24 h
0
Span
17 hours
Updated
10h ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झा र महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ।

English

Rastriya Swatantra Party (Raswapa) has decided to assign its proportional representation MPs to the 40 constituencies where the party did not win direct seats. The decision was made at a secretariat meeting held on Sunday at the party's central office. Party spokesperson Manish Jha and Secretary General Kabindra Burlakoti confirmed the decision, adding that a list of assigned constituencies will be formally approved at a central committee meeting.

Broke on K cha khabarSetopati logoSetopati

प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने रास्वपा तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

politics8 publishers
Coverage

7 more headlines since

    1. चुनाव नजितेका ४० क्षेत्रमा समानुपातिक सांसदलाई खटाउँदै रास्वपा

      काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रहरु आफ्ना समानुपातिक सांसदहरुलाई खटाउने भएको छ । अन्य पार्टीले जितेका क्षेत्रमा मतदातासँग समन्वय गर्नका लागि आफना सांसद पठाउने निर्णय भएको हो । आज बसेको सचिवालय वैठकले देशका सबै निर्वाचन क्षेत्रमा रास्वपाको सांसद हुने गरी सो निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । […]

    2. चुनाव नजितेका ४० क्षेत्रमा समानुपातिक सांसदलाई खटाउँदै रास्वपा

      सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रहरु आफ्ना समानुपातिक सांसदहरुलाई खटाउने भएको छ ।

    3. रास्वपाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसद खटाउने

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    4. प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फका सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। पार्टीले जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने योजना बनाएको छ। रास्वपा प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका छन्। झाका अनुसार, समानुपातिक सांसदहरूलाई आफ्नो जिम्मेवारी तोकेर उनीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र […]

    5. प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता मनिष झाले यस्ताे जानकारी दिएका हुन् । उनका अनुसार प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा पनि पार्टीको उपस्थिति प्रभावकारी बनाउने […]

    6. प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

      Ratopati logoRatopatiPrivatestoryheadline only8 publishers
    7. रास्वपाले तोक्यो प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिकलाई जिम्मेवारी

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।