
सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने खबर भ्रामक : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने समाचार भ्रामक भएको बताएका छन्।...
Nepal Government Denies Plan to Distribute iPhones to Ministers
नेपाली
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रत्येक मन्त्रीलाई आइफोन वितरण गर्ने तयारी गरिरहेको भन्ने सामाजिक सञ्जालमा फैलिएको खबरलाई पूर्णतः गलत र कपोलकल्पित भएको बताएका छन्। नुवाकोटमा स्थानीयसँगको भेटघाटका क्रममा उनले यो भ्रामक सूचना कसले र किन फैलायो भनी प्रश्न गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उक्त चर्चामा कुनै सत्यता नरहेको पुष्टि गरेका छन्।
English
Nepal's Communications and Information Technology Minister Dr. Bikram Timilsina has denied reports circulating on social media that the government planned to distribute iPhones to all ministers. Speaking at an event in Nuwakot, he called the claims completely false and fabricated. Rastriya Swatantra Party chairman Rabi Lamichhane also confirmed there was no truth to the reports.

सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने समाचार भ्रामक भएको बताएका छन्।...
5 more headlines since

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले मन्त्रीहरूलाई आइफोन वितरण गरेको भन्ने चर्चामा कुनै सत्यता नरहेको दाबी गरेका छन्।...

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन (आइफोन) वितरण गर्ने तयारी गरिरहेको भन्ने चर्चाको खण्डन गरेका छन्। नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले उक्त हल्ला पूर्णतः गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका हुन्। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सरकारले मन्त्रीका लागि महँगा […]

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो भन्दै प्रश्न गरेका छन्।
६ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय नगरेको दाबी गरेका छन् । मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार आएपछि मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’ उनले कुनै […]