Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

216 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

4

ग्यास सिलिण्डरसहित गोरखामा प्रदर्शन

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ।

Setopati logoSetopatiPrivatesocial2 publishers

आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द

नेपाल प्रहरीको आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगित रद्द भएको छ।

Setopati logoSetopatiPrivatesports

सबैभन्दा धेरै मानिस फसे भनिएको त्रिशुली १ मा खोजतलासी, अहिलेसम्म के-के भयो?

भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा हिजोदेखि खोजतलासीको काम अघि बढाइएको छ। आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई फिल्डमा खटाइएको कम्पनीले जनाएको छ।

Setopati logoSetopatiPrivatekinmel

भोटेकोशी बाढी पीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघद्वारा १ करोड ५० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

Setopati logoSetopatiPrivatesocial2 publishers

1–3 hours ago

4

काठमाडौं र हेटौंडा जाने सवारीसाधनको लागि नयाँ रूट निर्धारण

भोटेकोशी नदीमा भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ रूट निर्धारण गरेको छ।

Setopati logoSetopatiPrivatesocial45 publishers

झन्डै डेढ खर्ब रूपैयाँमा बनेका १३ जलविद्युत आयोजनामा क्षति

नेपाल विद्युत प्राधिकरणका अनुसार ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमताका गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।

Setopati logoSetopatiPrivatekinmel

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

Setopati logoSetopatiPrivatepolitics11 publishers

हर्मुजमा पानीजहाजमाथि प्रहार रोक्न इरानमाथि अमेरिकाले सीमित हमला गर्नसक्ने

इरानलाई पानीजहाजमा आक्रमण गर्नका लागि आफ्नो राडार र क्षेप्यास्त्र क्षमता पुनःस्थापना गर्नबाट रोक्न सीमित आक्रमण गर्नेबारे ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले विचार गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

Setopati logoSetopatiPrivatesocial

3–12 hours ago

9

बाढीले उजाडिएको मालिकादेवीका विद्यार्थी कति बाँचे, कति बेपत्ता– केही भन्न सक्दैनन् प्रधानाध्यापक

'म आफै घाइते छु, धेरै बोल्न पनि सक्दिनँ। गाउँको यो अवस्था सम्झिँदा छाती फुटेर आउँछ,' अस्पतालको बेडबाट उनले मलीन स्वरमा भने।

Setopati logoSetopatiPrivatesocial

डिएनए नमूना संकलनपछि २८० शवको व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

Setopati logoSetopatiPrivatesocial38 publishers

चिप्लेटी स्कुल पूरै क्षतिग्रस्त, विद्यार्थीको अवस्था के छ?

बाढीका कारण उत्तरगयाको शान्तिबजारमा रहेको यो विद्यालयमा पूर्ण रूपले क्षति पुगेको उनले जानकारी दिइन्।

Setopati logoSetopatiPrivatesocial

बाढीमा ज्यान गुमाएकाको सम्झनामा बेलायतमा दीपप्रज्वलन

नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित परिवारका सदस्यसहित पश्चिम लण्डनमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

Setopati logoSetopatiPrivateglobal

नुवाकोटमा एकै घरमा २४ वटा शव फेला

बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव फेला परेको छ।

Setopati logoSetopatiPrivatesocial8 publishers

बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि कार्यदल गठन

Setopati logoSetopatiPrivatesocialheadline only2 publishers

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ। ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन्।

Setopati logoSetopatiPrivatekinmel16 publishers

जुन भाषा नजानेर पाएनन् जागिर, अहिले त्यसैमा पढाउँछन् विश्वविद्यालयमा

'करिब १०–१२ वटा कम्पनीमा प्रयास गरेँ। तर भाषा राम्रो नभएकाले जागिर पाउन गाह्रो भयो,' राजेशले भने।

Setopati logoSetopatiPrivateglobal

'चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको उद्धार सफल भइसक्थ्यो'

भदौ १० गतेको बाढीले प्रभावित रसुवास्थित उक्त जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धारमा खटिएका मगरले केही समयअघि समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गुनासो व्यक्त गरेका हुन्।

Setopati logoSetopatiPrivatekinmel

Yesterday

83

जलविद्युत आयोजनाका सुरूङमा हराएकाको खोजी, अहिलेसम्म कहाँ के गरियो?

Setopati logoSetopatiPrivatekinmelheadline only

अर्जेन्टिनी सुपरस्टार मेसीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

अर्जेन्टिनाका महान फुटबलर लिओनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

Setopati logoSetopatiPrivatesports17 publishers

लाङटाङ विपत्तिको ७ दिन अघिसम्म स्याटलाइटले देखेको थियो हिम–चट्टान क्षेत्रको हलचल

अहिले एउटा नयाँ वैज्ञानिक तथ्य बाहिर आएको छ, जसले विपद सुरू हुनुभन्दा अगाडिदेखि लाङटाङको त्यस क्षेत्रमा भइरहेको भौगर्भिक हलचलको कथा भन्छ।

Setopati logoSetopatiPrivatesocial

टिमुरेमा बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान

Setopati logoSetopatiPrivatesocialheadline only

अस्थायी रूपमा रोकियो तातोपानी नाकाबाट कार्गो

Setopati logoSetopatiPrivatekinmelheadline only

आमा समूहले गरे तीजका लागि संकलित १ लाख ५ हजार प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

Setopati logoSetopatiPrivatesocialheadline only

उद्धार कोषमा साइमेक्स र बिवाइडीको ७ करोड सहयोग हस्तान्तरण

Setopati logoSetopatiPrivatecover-storyheadline only

बाढी प्रभावितका लागि शारडा र राठी ग्रुपद्वारा २ करोड बराबरको राहत तथा पुनर्निर्माण सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only3 publishers

उद्धार कोषमा एनआरएनएको १ करोड सहयोग

Setopati logoSetopatiPrivateglobalheadline only

बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने- अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने बताएका छन्।

Setopati logoSetopatiPrivatekinmel27 publishers

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको परिवारलाई गण्डकी सरकारको १ लाख राहत

Setopati logoSetopatiPrivatesocialheadline only3 publishers

नवलपरासीमा भेटिए दुई बालकको शव, घाँटीमा झुन्डिएको टाईले खुल्यो उनीहरू पढ्ने स्कुल

हामीले उक्त स्कुलका प्रधानाध्यापकसँग कुरा गर्दा उनले आफूलाई यसबारे जानकारी भइसकेको बताएका छन्।

Setopati logoSetopatiPrivatesocial

पर्यटन बोर्डले भन्यो- भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा

Setopati logoSetopatiPrivatekinmelheadline only13 publishers

'पार्वती'को पहिलो दिनको कमाइबाट प्रधानमन्त्री कोषमा ११ लाख बढी सहयोग

शुक्रबार रिलिज ‘पार्वती’ ले पहिलो दिन देशभरबाट २५ लाख ९३ हजार रूपैयाँ ग्रस कमाएको थियो। त्यसमध्ये निर्माताको भागमा आएको ११ लाख ३ हजार २७० रूपैयाँ कोषमा प्रदान गरिएको हो।

Setopati logoSetopatiPrivateart10 publishers

'बाः एक योद्धा' पनि पछि सर्‍यो, अब मंसिर २४ मा

निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति समेत घोषणा गरेको छ।

Setopati logoSetopatiPrivateart

रूख काटेको विषयमा तत्कालीन सडक प्रमुख, वन प्रमुख र पालिका प्रमुख सहित ९ जना विरूद्ध मुद्दा

Setopati logoSetopatiPrivatesocialheadline only

रसुवामा विद्युत् सेवा आपूर्ति

भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारू भएको छ।

Setopati logoSetopatiPrivatekinmel4 publishers

पृथ्वी राजमार्ग अवरूद्ध भएपछि कसरी भइरहेछ पोखरा–काठमाडौं आउजाउ?

ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म कुनै अवरोध छैन। मुग्लिनबाट उता कृष्णभीरमा पहिरो गएकाले पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।

Setopati logoSetopatiPrivatekinmel

इसराइली प्रधानमन्त्रीका जेठा छोरालाई गरियो अमेरिकाबाट स्थानान्तरण, किन?

इसराइलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका जेठा छोरालाई सुरक्षा खतराका कारण अमेरिकाबाट बाहिर निकालेको छ।

Setopati logoSetopatiPrivatesocial

नोना कोइराला स्मृति प्रतिष्ठानले गर्‍यो १ लाख सहयोग

विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

Setopati logoSetopatiPrivatepolitics6 publishers

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपति भेट्न पुगे रास्वपा सभापति लामिछाने

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

Setopati logoSetopatiPrivatepolitics34 publishers

१५ अर्बमा बन्दै गरेको गल्छी-रसुवागढी सडक कति सग्लो, कति ध्वस्त?

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले नेपाल-चीन जोड्ने छोटो दूरीको गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षति पुर्‍याएको छ।

Setopati logoSetopatiPrivatekinmel

बाढी प्रभावितका लागि भेगास सिटी इन्टरनेसनलले गऱ्यो २६ लाख सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only

२५ जना फसेको भनिएको लाङटाङ सुरूङबाट सेना सहितको उद्धार टोली फिर्ता

‘उद्धारको काम बिहानदेखि सुरू त भएको हो। तर सबै काम अझै सकिएको छैन। करिब १५० मिटरको सुरूङमध्ये १०० मिटरजति मात्र भित्र जान सकिएको छ। भित्र ठूला–ठूला बोल्डरहरू भेटिएका छन्,’ भट्टराईले भने।

Setopati logoSetopatiPrivatesocial

क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायीसँग दररेट माग्न सुरू

बाढी पहिरो तथा विपद्का कारण क्षति पुगेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःनिर्माणका लागि सडक विभागले निर्माण व्यवसायीसँग दररेट माग्न सुरू गरेको छ।

Setopati logoSetopatiPrivatekinmel2 publishers

बाढी प्रभावित विद्यार्थीका लागि ग्रेस इन्टरनेसनलद्वारा २५ लाख सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only2 publishers

डिएनए परीक्षणबाट शव पहिचान गरिने, के-के चाहिन्छ?

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने भएको छ।

Setopati logoSetopatiPrivatesocial

आजको जित बाढी पीडितप्रति समर्पित– कप्तान सन्दीप

मलेसियामा जारी एसिसी प्रिमियर कपमा बहराइनमाथि ७ विकेटको जित निकालेर विजयी सुरुवात गरेपछि नेपालका कप्तान सन्दीप लामिछानले बाढी पीडितप्रति समर्पित गरेका छन्।

Setopati logoSetopatiPrivatesports17 publishers

नुवाकोट त्रिशूली पारि सडकसँग जोडियो- पूर्वाधार मन्त्रालय

Setopati logoSetopatiPrivatekinmelheadline only

एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

Setopati logoSetopatiPrivatepolitics5 publishers

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शारदा ग्रुपको १ करोड १ लाख रूपैयाँ सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers

रसुवागढी जलविद्युत् आयोजनामा २५० मिटर पुगेपछि सुरूङ बन्द भएकाले त्यसै फर्कियौं- इञ्जिनियर साङ्गे लामा

रसुवागढी जलविद्युत् आयोजनाको सुरूङभित्र करिब २५० मिटर पुगेपछि अगाडिको भाग माटो–ढुंगाले पूर्ण रूपमा थुनिएको भेटिएपछि उद्धार टोली फर्किएको छ।

Setopati logoSetopatiPrivatekinmel

बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्र पुगेका छन्।

Setopati logoSetopatiPrivatepolitics2 publishers