ग्यास नपाएको विरोधमा सडकमै रित्तो सिलिण्डर राखेर विरोध
१६ भदौ, गोरखा । ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् । मंगलबार सिरानचोक गाउँपालिका ४ चोरकाटेका स्थानियले विरोध स्वरुप रित्तो सिलिण्डर सडकमा राखेका हुन् । ‘असार यता यहाँ ग्यासको हाहाकार छ’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ ।’ ग्यास नपाउदा चुलोचौका गर्न समेत […]