Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

58 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

भूमिसम्बन्धी अध्यादेशबारे कांग्रेसको आपत्ति: कानुनमन्त्रीको अडान विरोधाभासपूर्ण

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन

Ratopati logoRatopatiPrivatestory4 publishers

1–3 hours ago

5

पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै

Ratopati logoRatopatiPrivatestory255 publishers

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको

Ratopati logoRatopatiPrivatestory118 publishers

मेरो आचरणमा प्रश्न उठ्यो भने पार्टीले होइन मैले नै जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा

Ratopati logoRatopatiPrivatestory255 publishers

कांग्रेस सभापति थापा सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी बौद्धिक पेसाकर्मी अभियान परिषद्ले सम्मान गरेको हो । थापा भर्खरै मात्रै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

Ratopati logoRatopatiPrivatestory255 publishers

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्साउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि

Ratopati logoRatopatiPrivatestory8 publishers

3–12 hours ago

2

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनपछि

Ratopati logoRatopatiPrivatestory255 publishers

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित

Ratopati logoRatopatiPrivatestory4 publishers

Yesterday

19

कांग्रेसको १५औँ महाधिवेशन : लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा घिमिरे र भण्डारी अगाडि

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेश भूगोलबाट खुलातर्फको मतगणनामा कमल किशोर घिमिरे र अमर प्रसाद भण्डारी अग्रस्थानमा देखिएका छन्। निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार ६ हजार मत गणना

Ratopati logoRatopatiPrivatestory41 publishers

कांग्रेस पेसागत महिला केन्द्रीय सदस्यमा घिमिरे र अधिकारी निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेसागत क्षेत्रबाट महिला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएकी छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार भएको मतगणनाअनुसार डा. सीता पोखरेल घिमिरेले २ हजार

Ratopati logoRatopatiPrivatestory2 publishers

कांग्रेस पेसागततर्फ केन्द्रीय सदस्यमा केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को-को ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डा.केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेसागततर्फ केन्द्रीय सदस्यमा प्रा.डा.जगदीशचन्द्र पोखरेल २ हजार

Ratopati logoRatopatiPrivatestory17 publishers

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम

Ratopati logoRatopatiPrivatestory29 publishers

भाषा विधेयक पारित भएकामा संसदलाई धन्यवाद

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ । बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री

Ratopati logoRatopatiPrivatestory10 publishers

कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि ३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन् । २७ जनाबिचको प्रतिस्पर्धाबाट ७ जना छानिएका छन् । निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल,

Ratopati logoRatopatiPrivatestory13 publishers

कांग्रेस सहमहामन्त्री थारुतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (थारु) पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत

Ratopati logoRatopatiPrivatestory6 publishers

देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा

Ratopati logoRatopatiPrivatestory9 publishers

कांग्रेस मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको हो। मतगणनाअन्तर्गत मधेस प्रदेश

Ratopati logoRatopatiPrivatestory118 publishers

कांग्रेसमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुलाबाट ८, दलित महिलाबाट ५ र दलित मधेसीबाट १ जना गरी १४ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। दलित महिला ५ सदस्यका

Ratopati logoRatopatiPrivatestory

कांग्रेसमा मुस्लिम क्लस्टरबाट ५ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिम क्लस्टरबाट ५ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मुस्लिम खुलाबाट ३ जना र मुस्लिम महिलाबाट २ जना गरी ५ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । मुस्लिम खुला केन्द्रीय सदस्यमा ३ सदस्यका

Ratopati logoRatopatiPrivatestory

मधेसका एक्ला प्रत्यक्ष निर्वाचित सांसद फिरदोश कांग्रेस सहमहामन्त्री निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम)मा सांसद डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले ३ हजार ३४७ मत ल्याए । सो कलस्टरको एक सहमहामन्त्रीका लागि ३ जनाबिच प्रतिस्पर्धा भएको थियो । आलमसँग अब्दुल सत्तार र

Ratopati logoRatopatiPrivatestory13 publishers

खगेन्द्र सुनारले पठाए पार्टी अनुशासन आयोगलाई लिखित जवाफ, के हुन्छ बाँकी प्रक्रिया ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन् । एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी

Ratopati logoRatopatiPrivatestory55 publishers

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिए ।

Ratopati logoRatopatiPrivatestory7 publishers

कांग्रेसका १५ पदाधिकारीको नतिजा आयो, देउवा समूह छाडेका क–कसले जिते ?

काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि १५ पदाधिकारीको नतिजा आएको छ । दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा १३ पदाधिकारी प्रतिस्पर्धाबाट छानिएका हुन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध भए

Ratopati logoRatopatiPrivatestory21 publishers

दलित खुला केन्द्रीय सदस्यतर्फ डीबी सुनार अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा डीबी सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन्। सागर परियारले २ हजार ६७८ र

Ratopati logoRatopatiPrivatestory41 publishers

गाउँपालिका अध्यक्ष कांग्रेस देउवा समूहको कालिकोट सभापति निर्वाचित

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् । हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा

Ratopati logoRatopatiPrivatestory2 publishers

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्। १ हजार ९८६ मत

Ratopati logoRatopatiPrivatestory10 publishers

कांग्रेसकाे दलित सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलित कोटाको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित

Ratopati logoRatopatiPrivatestory17 publishers

Older

31

कांग्रेस महाधिवेशन : सहमहामन्त्री खस आर्यतर्फ ३,१०० मत गन्दा कसको कति मत ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) तर्फको जारी मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले ३ हजार १०० मत गणना सम्पन्न गर्दा आचार्यले १ हजार १३२ मत प्राप्त गर्दै

Ratopati logoRatopatiPrivatestory29 publishers

कांग्रेस खुला केन्द्रीय सदस्यमा क–कसले बनाए अग्रता (सूची)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ४ हजार १ सय मत गणना हुँदा उज्वलप्रसाद बरालले १ हजार ५६९ मतका साथ अग्रस्थानमा छन्। ८९ जना उम्मेदवार

Ratopati logoRatopatiPrivatestory41 publishers

खगेन्द्रले सोधे– मैले गरिएको भनिएको पाप, अपराध के हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै

Ratopati logoRatopatiPrivatestory55 publishers

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका छन्। उनीसहित तीन जना उम्मेदवार थिए। नेपाली

Ratopati logoRatopatiPrivatestory13 publishers

खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै

काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणि आचार्यले अग्रता कायमै राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २५ सय मतगणनामा आचार्यले ९१८ मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह केसीले ७८३ मत प्राप्त गरेका

Ratopati logoRatopatiPrivatestory29 publishers

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको फराकिलो अग्रता

काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीले फराकिलो अग्रता बनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी मतगणनामा रसाइलीले फराकिलो अग्रता बनाएका हुन्। निर्वाचन समितिका अनुसार ४२ सय मत गणना हुँदा रसाइलीले २ हजार

Ratopati logoRatopatiPrivatestory17 publishers

दलित सहमहामन्त्रीतर्फ प्रकाश रसाइली स्नेहीको फराकिलो अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा दलित सहमहामन्त्री पदको तीन हजार मत गणना सकिँदा प्रकाश रसाइली स्नेहीले फराकिलो अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रकाश रसाइली स्नेहीले २ हजार ८० मत

Ratopati logoRatopatiPrivatestory17 publishers

सुदूरपश्चिमको बजेट : नेकपाभित्र सहमति, एमालेभित्र असन्तुष्टि कायम

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र सहमति जुटे पनि नेकपा एमालेभित्र भने विवाद चर्किएको छ । चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट प्रदेश सभाबाट मंगलबार पारित भइसकेको छ ।

Ratopati logoRatopatiPrivatestory11 publishers

नेपाली कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेपछि सुरु गरिने

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत चार प्रदेशको मतगणना आज दिउसो ३ बजेदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई

Ratopati logoRatopatiPrivatestory118 publishers

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ । आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत

Ratopati logoRatopatiPrivatestory19 publishers

कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन् । ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना

Ratopati logoRatopatiPrivatestory41 publishers

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको अग्रता कायमै

काठमाडौँ। नेपाली कांग्रेसको दलित कलस्टरको सहमहामन्त्रीमा प्रकाश स्नेह रसाइलीले अग्रता लिएका छन्। १६०० मत गन्दा स्नेहीले १०५६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले २५९ र नरेन्द्र पासवानले १९१ मत पाएका छन्। मतगणना जारी रहेको र

Ratopati logoRatopatiPrivatestory17 publishers

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ कसलाई कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको मतगणना ३०२१ सम्पन्न भएकाे छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको

Ratopati logoRatopatiPrivatestory17 publishers

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत प्राप्त गरेका छन् । दिनेश

Ratopati logoRatopatiPrivatestory29 publishers

कांग्रेस १५औँ महाधिवेशन : पेसागत (विषय विज्ञ) तर्फ २ हजार मत गन्दा डा. केदारनरसिंह केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय सदस्य पेसागत (विषय विज्ञ) तर्फ २ हजार मत गणना हुँदा डा। केदार नरसिंह केसीले सर्वाधिक मतसहित अग्रता कायम गरेका छन् । कुल ५ पदका लागि भइरहेको

Ratopati logoRatopatiPrivatestory17 publishers

लोक गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ। चर्चित लोक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । २ हजार ३०८ मत ल्याउँदै उनी खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कांग्रेसको

Ratopati logoRatopatiPrivatestory6 publishers

सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यकाे अग्रता

काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यले अग्रता कायम‍‍ै राखेका छन्। मंगलबा पार्टी केन्द्रीय कार्यालय सानेपामा ७०० मत गणना हुँदा आचार्यले २८० मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह केसीले २१७,दिनेश कोइरालाले १३३

Ratopati logoRatopatiPrivatestory29 publishers

पिछडिएकाे क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्यमा काे–काे भए निर्वाचित ?

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा शाहीले सबैभन्दा बढी ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्। उनीसहित ५ जना उम्मेदवार

Ratopati logoRatopatiPrivatestory6 publishers

विनिता खड्कालाई प्रमाणपत्र दिने कि नदिनेबारे कांग्रेस निर्वाचन समितिले छलफल गर्ने

काठमाडौँ । इजरायलमा केयर गिभर पठाउने प्रकरणमा ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्कालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिने कि नदिने भन्ने विषयमा निर्वाचन समितिले छलफल गर्ने भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला

Ratopati logoRatopatiPrivatestory11 publishers

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको अग्रता

काठमाडौँ। नेपाली कांग्रेसको दलित कलस्टरको सहमहामन्त्रीमा प्रकाश स्नेह रसाइलीले अग्रता लिएका छन्। सुरुवाती २०० मत गन्दा स्नेहीले १४३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४३ र नरेन्द्र पासवानले २१ मत पाएका छन्।

Ratopati logoRatopatiPrivatestory17 publishers

सुदूरपश्चिम भूगोलबाट थापा, विष्ट र चटौत केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ। सुदूरपश्चिम प्रदेश भूगोलबाट बहादुर सिंह थापा, दिवान सिंह विष्ट र जनक चटाैत नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रीय सदस्य निर्वाचित थापा सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री हुन्। विष्ट सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन् । अन्तिम मतपरिणाम

Ratopati logoRatopatiPrivatestory3 publishers

महिला खुलातर्फ केन्द्रीय सदस्यमा काे–काे भए निर्वाचित ? (मतसहित)

काठमाडाैँ। नेपाली कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा १५ जना निर्वाचित भएका छन्। कांग्रे‍सकाे १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ ३६ जना उम्मेदवार थिए। निवार्चित हुनेहरूमा बासना थापा, उर्मिला थपलिया,निमा गिरी लगायत छन्। (मतसहित)

Ratopati logoRatopatiPrivatestory41 publishers

खगेन्द्र सुनारमाथि कडा कारबाही गर्न आम महिला मोर्चाको माग

काठमाडौँ। आजपा निकट आम महिला मोर्चाकी अध्यक्ष रञ्जु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीमाथि कडा कानुनी कारबाही गर्न माग गरेकी छन् । साहले सुनारको अभिव्यक्ति आम महिलाकै अपमान भएको

Ratopati logoRatopatiPrivatestory55 publishers