Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

716 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

6

अमेरिकामा यस वर्ष विद्यालय तथा कलेजमा गोलीकाण्डका कम्तीमा ५२ घटना, ३२ जनाको मृत्यु

वासिङ्टन डिसी । अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना घटेका छन् । ती घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते

Ratopati logoRatopatiPrivatestory2 publishers

भूमिसम्बन्धी अध्यादेशबारे कांग्रेसको आपत्ति: कानुनमन्त्रीको अडान विरोधाभासपूर्ण

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन

Ratopati logoRatopatiPrivatestory4 publishers

प्रतिपक्षलाई शत्रुजस्तो हेर्ने सरकार विक्षिप्त अवस्थामा छ : कमला पन्त

काठमाडौँ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाएकी छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य–मान्यता विपरित

Ratopati logoRatopatiPrivatestory

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री पत्नीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ। शल्यक्रिया सफल भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिएकी हुन्। फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने,

Ratopati logoRatopatiPrivatestory5 publishers

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, दिनमा ५० पटकसम्म पाइने सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो। नयाँ व्यवस्था अनुसार अब

Ratopati logoRatopatiPrivatestory6 publishers

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान

काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले एकजना सहायक हवलदार र एकजना

Ratopati logoRatopatiPrivatestory

1–3 hours ago

29

सर्वोच्च अदालतले भन्यो– नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन् (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका (नोटबन्दी गरिएका) पुराना भारतीय रुपैयाँ ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत ‘विदेशी मुद्रा’ वा ‘विदेशी विनिमय’ को परिभाषाभित्र नपर्ने व्याख्या गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना

Ratopati logoRatopatiPrivatestory

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरु)

काठमाडौँ । बडादसैँको सट्टा राजधानीको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरु हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । स्कन्दपुराणको

Ratopati logoRatopatiPrivatestory2 publishers

‘हाकिम रिझाउने प्रवृत्तिको अन्त्य हुन्छ, प्रहरीको बर्दी डरको होइन आशाको प्रतीक बनोस्’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार,

Ratopati logoRatopatiPrivatestory2 publishers

पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै

Ratopati logoRatopatiPrivatestory255 publishers

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग

धनुषा । मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधाम, धनुषाले आ.व. २०८३/०८४ को असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य

Ratopati logoRatopatiPrivatestory

बाढीपहिरो देखाउँदै प्रमुख दलहरूले यो पटक दसैँ–तिहारमा चियापान नगर्ने

काठमाडौं । बाढीपहिरोलगायतका कारण प्रमुख राजनीतिक दलहरूले यो वर्ष विगतमा जस्तो दसैँ, तिहार र छठ पर्वका अवसरमा औपचारिक रूपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम नगर्ने भएका छन् । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

Ratopati logoRatopatiPrivatestory2 publishers

भोटेकोशी महाविपत्तिको सबैभन्दा ठुलो पीडा आफ्नै सहकर्मीको क्षति हो : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्तव्य पालनाको सिलसिलामा प्रहरी कर्मचारीले यसवर्ष भोटेकोशी र त्रिशूलीको महाविपत्ति भोग्नुपरेको बताएका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा कार्कीले भने, ‘विपद्को सबैभन्दा

Ratopati logoRatopatiPrivatestory

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको २०८३ असोज २९ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को

Ratopati logoRatopatiPrivatestory

७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने

काठमाडौँ । नेपाल प्रहरी सेवाको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनारको नाममा गृह मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन आउनेबारे म्याद सूचना जारी गरेको छ। कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ६ घर भई

Ratopati logoRatopatiPrivatestory

मधेस प्रदेशमा जसपा नेपाल र लोसपा नेपालको समायोजन

काठमाडौँ । मधेस प्रदेश समितिमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समायोजन भएको छ । दुवै पार्टीलाई मिलाएर १५५ सदस्यीय मधेस प्रदेश समिति बनाइएको छ । जसपा नेपाल ६०–४० को अनुपातमा केन्द्रदेखि स्थानीय

Ratopati logoRatopatiPrivatestory

आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उनले रद्द गरेका हुन् । निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने

Ratopati logoRatopatiPrivatestory8 publishers

गजेन्द्र नारायण सिंह अस्पतालद्वारा विभिन्न पदका लागि कर्मचारी माग

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै प्रचलित कानूनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले २१

Ratopati logoRatopatiPrivatestory

लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो एनपीएलको तेस्रो सिजनको जर्सी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्सले नयाँ जर्सीमार्फत आफ्नो च्याम्पियन विरासतसँगै ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान झल्काउने

Ratopati logoRatopatiPrivatestory2 publishers

गुन्डुको पहिरो म आउनुभन्दा अघिकै हो, वर्षाअगावै समाधान हुन्छ : सांसद खत्री

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार गरिएको बताएका छन्। शुक्रबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित दसैँ विशेष स्मारिका विमोचन कार्यक्रमलाई

Ratopati logoRatopatiPrivatestory

तस्बिरमा हेर्नुहोस् नेपाल प्रहरीको ७१औँ स्थापना दिवस

काठमाडौँ । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। स्थापना दिवसका अवसरमा बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)

Ratopati logoRatopatiPrivatestory2 publishers

त्रिशूली र ढुङ्गे बजार जोड्ने झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला

काठमाडौँ । नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने गरी त्रिशूली नदीमाथि निर्माण गरिएको २६८ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ। नवनिर्मित उक्त पुलको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार उद्घाटन गरेका छन्। नेपाल

Ratopati logoRatopatiPrivatestory3 publishers

खाद्य कम्पनीको सीईओ नियुक्तिको सिफारिसमा चलखेल भएको आरोप

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया योग्यता र क्षमताभन्दा राजनीतिक पहुँच र स्वार्थबाट प्रभावित भएको आरोप लागेको छ । कम्पनीका पूर्वसीईओ तथा फेरि सोही पदको प्रतिस्पर्धामा रहेका

Ratopati logoRatopatiPrivatestory4 publishers

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम

Ratopati logoRatopatiPrivatestory7 publishers

नयाँ बोतल पुरानै रक्सी कि साँच्चै नयाँ अभ्यास ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ असोज २८ गते आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ । उम्मेदवार छनोटलाई व्यक्तिको पहुँच, आर्थिक प्रभाव र नेतृत्वसँगको निकटताबाट मुक्त गर्दै निश्चित मापदण्ड, प्रतिस्पर्धा

Ratopati logoRatopatiPrivatestory19 publishers

भक्तपुर दरबार स्क्वायरमा रमाउँदै चिनियाँ पर्यटक, तस्बिरहरू

काठमाडौँ । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका बाबजुद नेपालमा पर्यटक आगमनको सङ्ख्या घटेको छैन। अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको उपस्थिति उल्लेख्य रहेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा

Ratopati logoRatopatiPrivatestory2 publishers

युक्रेनसँग प्याट्रियट क्षेप्यास्त्र सकियो, रुसको आक्रमण रोक्न थप हतियार माग्दै जेलेन्स्की

काठमाडौँ । युक्रेनसँग रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रयोग गरिने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर क्षेप्यास्त्र सकिएको जनाइएको छ । यसले युक्रेनलाई रुसका क्षेप्यास्त्र आक्रमणविरुद्ध थप जोखिममा पारेको समाचारमा उल्लेख छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार,

Ratopati logoRatopatiPrivatestory

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक प्रणालीको विरोध गरेका हुन् । उनीहरूले

Ratopati logoRatopatiPrivatestory2 publishers

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको

Ratopati logoRatopatiPrivatestory118 publishers

मेरो आचरणमा प्रश्न उठ्यो भने पार्टीले होइन मैले नै जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा

Ratopati logoRatopatiPrivatestory255 publishers

लुम्बिनीलाई उपसभापतिमा लाभैलाभ, अन्य पदमा नोक्सान

तेजेन्द्र के.सी. बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टी पदाधिकारीका लागि उम्मेदवार बनेका नेतामध्ये उपसभापतिमा तीन जना विजयी भएका छन् । महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उपसभापतिमा चार जना, महामन्त्रीमा एक जना र सहमहामन्त्रीमा पाँच जना गरी

Ratopati logoRatopatiPrivatestory

कांग्रेसले नेतृत्व चयनमा सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्व चयन गर्न सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीको नेतृत्व चयन प्रक्रियामा व्यापक सुधारको आवश्यकता रहेको भन्दै सबै

Ratopati logoRatopatiPrivatestory

कांग्रेस सभापति थापा सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी बौद्धिक पेसाकर्मी अभियान परिषद्ले सम्मान गरेको हो । थापा भर्खरै मात्रै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

Ratopati logoRatopatiPrivatestory255 publishers

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्साउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि

Ratopati logoRatopatiPrivatestory8 publishers

सम्भावित विपद् सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामान गर्न प्रहरीलाई अझै सक्षम बनाउने बताएका छन् । ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा लिखित सन्देश पठाउँदै प्रधानमन्त्री शाहले भनेका छन्, ‘सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने

Ratopati logoRatopatiPrivatestory7 publishers

3–12 hours ago

42

लुम्बिनी प्रदेश प्रहरीलाई यस वर्षको प्रहरी व्याटन प्रदान

काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरे

Ratopati logoRatopatiPrivatestory2 publishers

बक्सअफिसमा दसैँको महाभिडन्त: आजबाट ‘आ बाट आमा-२’ र ‘१२ गाउँ-२’, भोलि चुनौती दिँदै ‘छ माया छपक्कै-२’

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर नेपाली हलहरूमा यस वर्ष बक्सअफिसको रोचक र ऐतिहासिक भिडन्त हुने भएको छ । दसैँको बिदालाई लक्षित गर्दै यसपटक कुनै नयाँ कथा मात्र होइन, यसअघि नै दर्शकमाझ सुपरहिट

Ratopati logoRatopatiPrivatestory

‘पारिवारिक जिम्मेवारीले गर्दा यसअघि चाहेर पनि फिल्ममा आउन सकिनँ’

काठमाडौँ । विक्रम संवतको ५० को दशकमा अभिनेत्री विपना थापाले नेपाली रजतपटमा राम्रैसँग राज गरिन् । हालसम्मको करिअरमा उनले १०० भन्दा बढी फिल्म दर्शकहरूलाई दिइसकेकी छन् । करिअरको उचाइमा रहँदै विवाह गरेर भारतमै बसोबास गर्न थालेपछि

Ratopati logoRatopatiPrivatestory

अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी,

Ratopati logoRatopatiPrivatestory3 publishers

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा

Ratopati logoRatopatiPrivatestory5 publishers

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।

Ratopati logoRatopatiPrivatestory5 publishers

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार

काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान गरे । बाँकेको प्रहरी प्रमुखको

Ratopati logoRatopatiPrivatestory4 publishers

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनपछि

Ratopati logoRatopatiPrivatestory255 publishers

देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद

Ratopati logoRatopatiPrivatestory

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका

Ratopati logoRatopatiPrivatestory31 publishers

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको उल्लेख गरेकी छिन्। सरकारले

Ratopati logoRatopatiPrivatestory6 publishers

बेलायत फर्कनु राम्रो लाग्यो : ह्यारी–मेघन

अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले स्वदेश फर्किनु राम्रो लागेको बताएका छन् । मेघनले शुभचिन्तकहरूसँगको संवादमा एक सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै भनिन्, “फर्कनु राम्रो लाग्यो।” राजा

Ratopati logoRatopatiPrivatestory

‘एमाले र नेकपामा कतिपय नेता–कार्यकर्ता बाध्यताले बसेका छन्, ढिलोचाँडो विद्रोह हुन्छ’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निष्कासित नेता हरिबोल गजुरेल पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको समाजवादी जागरण अभियानमा सक्रिय सहभागी छन् । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएका खनालले असोज १९ गते गजुरेल लगायत विभिन्न वामपन्थी नेतासँग मिलेर

Ratopati logoRatopatiPrivatestory

पुस्तान्तरणको बहसमा रुमल्लिएको कम्युनिस्ट पार्टी र अबको बाटो

नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । विगत एक वर्ष अवधिको कुरा गर्ने हो भने दोस्रो पटक तय गरिएको महाधिवेशनको मिति पनि अनिश्चित बनेको हो । यसअघि नवपुस्ताहरूको विद्रोह लगत्तै २०८२ असोजको

Ratopati logoRatopatiPrivatestory

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले

Ratopati logoRatopatiPrivatestory14 publishers