
विश्व बैंक र आईएमएफको नीतिविरुद्ध काठमाडौंमा युवा प्रदर्शन
शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाहरूले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक प्रणालीको विरोध गरेका छन् । ‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’ भन्ने नाराका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

2 more headlines since

ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै दरबारमार्गमा युवाको प्रदर्शन
उनीहरूको मुख्य सन्देश थियो, ‘सङ्कटबाट उठ्न नेपाललाई ऋण लिन बाध्य नबनाऊ।’

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक प्रणालीको विरोध गरेका हुन् । उनीहरूले
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
आईएमएफको प्रक्षेपण: सन् २०२७ मा भारत जापानलाई उछिन्दै चौथो ठूलो अर्थतन्त्र बन्ने
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र…
+1first: 2d agolast: 1d ago - You might have missedA different thread
हिमेश पन्तको उजुरीपछि पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई शनिबार बिहान ललितपुरको …
+2first: 4h agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोद्वारा पक्राउ, महासंघको आपत्ति
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार बिहान काठमाडौंको नख्खुस्थित …
+2first: 4h agolast: 26 min ago