Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

60 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

2

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives236 publishers

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी-पहिरोपछि

Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers

1–3 hours ago

1

भोटेकोशी बाढी: पहिचान हुन नसकेका ८६ शव व्यवस्थापनको तयारी, डीएनए नमुना सुरक्षित राखिने

पोखरा । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा मृत्यु भई हालसम्म पहिचान हुन नसकेका ८६ शवलाई कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ । नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives113 publishers

3–12 hours ago

5

रसुवा बाढी : ढुवानी व्यवसायमा ठूलो धक्का, सयौँ गाडी बेपत्ता

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives134 publishers

बाढीको कहर : बेत्रावतीको एउटै घरमा २४ शव फेला

नुवाकोट : भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोटको बेत्रावतीमा थालिएको खोजी अभियानका क्रममा एउटा घरबाट २४ जनाको शव फेला परेको छ। विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा सोमबार खोजी गर्ने क्रममा घरभित्र ठूलो संख्यामा शव भेटिएको प्रहरीले जनाएको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल

Pradesh Khabar logoPradesh KhabarPrivatearchives308 publishers

भोटेकोशी बाढीपीडितलाई सामान्य जीवनमा फर्काउन २१ दिने पुनःस्थापना योजना

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

पहाडको पीडामा मधेसको साथ : महोत्तरीमा बाढीपीडितका लागि सहयोगको लहर

महोत्तरी : ‘पहाडलाई घाउ लागे मधेसलाई दुख्नुपर्छ,मधेसलाई ठेस लागे हिमालले झुक्नुपर्छ ।’ नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ भइरहेका छन् । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवनसम्मका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

Yesterday

17

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयको उच्च प्राथमिकता

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काम तीव्र बनाएको छ । मन्त्रालयका अनुसार बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत्

Pradesh Khabar logoPradesh KhabarPrivatearchives33 publishers

हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

काठमाडौं : भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives203 publishers

बाढी गएको पाँच दिनसम्ममा के-के भयो काम ?, प्रधानमन्त्रीले दिए फेहरिस्त

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको सरकारले जनाएको छ। बाढीका कारण अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्। बाढी आएको छैटौँ दिनसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives49 publishers

प्रधानमन्त्री राहत कोषमा एकै दिन ६० करोडभन्दा बढी सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न ८३ उद्योगी, व्यवसायी तथा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

भोटेकोशी र त्रिशूली बाढीपीडितलाई हिमगिरि हाइजिनको ७० लाखको सहयोग

विराटनगर । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा उद्धार प्रयास तीव्र, मानिस फसेको आशंका

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज तथा उद्धार,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

त्रिशूलीमा फेला परेका बेवारिसे शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली। भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ। भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives32 publishers

भोटेकोशी बाढी: बेपत्ता आफन्तको खोजीमा टिचिङ अस्पतालका भित्तामा तस्बिरै तस्बिर

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) धाउन थालेका छन्। आफन्त भेटिने आसमा अस्पताल पुगेका परिवारजनले बेपत्ता व्यक्तिहरूको तस्बिर र पहिचान खुल्ने विवरण अस्पतालका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो: बाढीविद् पराजुली

भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित

Pradesh Khabar logoPradesh KhabarPrivatearchives105 publishers

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालिले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११

Pradesh Khabar logoPradesh KhabarPrivatearchives236 publishers

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives308 publishers

आलोचना गरेकै कारण ‘दण्ड’ कि विपद्मा जनशक्ति परिचालन ? निरौलालाई रसुवा पठाउने निर्णयले उठायो गम्भीर प्रश्न

विराटनगर : विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं नेपाल सरकारका सहसचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा खटाउने संघीय सरकारको निर्णयले प्रशासनिक वृत्तमा नयाँ बहस

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

रसुवा बाढी: खोज तथा उद्धार र पुननिर्माण समन्वयका लागि रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धार, राहत र पुननिर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ । ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जामन्त्री श्रेष्ठ रसुवा जाँदै

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षण गर्न सोमबार रसुवा जाने भएका छन्। मन्त्री श्रेष्ठ बिहान ९ बजे स्थलमार्ग हुँदै नुवाकोट पुग्ने र त्यसपछि हेलिकप्टरमार्फत रसुवा जाने कार्यक्रम

Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका १९९ शवको व्यवस्थापन

चितवन : रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगलमा ती शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

Older

35

रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, एकैदिन ३ हजार ४५४ जनाले पाए राहत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। यी केन्द्रबाट आइतबार मात्रै ३,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार टोलीले रातभर काम गर्ने

काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले रातभर उद्धार कार्यलाई निरन्तरता दिने भएको छ। उद्धार टोलीले सुरुङ फेला पारे पनि त्यसभित्र प्रवेश गरी फसेका कर्मचारीसम्म पुग्न सक्ने बाटो बनाउन थप

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

लगातार सप्तकोशीमा पानीको बहाव बढ्दो, ब्यारेजका २२ ढोका खोलिए

धरान : सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । आज आइतबार साँझ ६ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

बाढी प्रभावित क्षेत्रमा तत्काल आठ काम गर्न एमालेको सरकारलाई सुझाव

काठमाडौं : नेकपा (एमाले) ले रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सरकारलाई तत्काल गर्नुपर्ने आठवटा काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि तयार पारेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers

प्रधानमन्त्री शाहले भने, उद्धारमा विदेशी विशेषज्ञको साथ, सुरुङमा खोजी जारी

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सुरक्षाकर्मी तथा चीन, भारत र दक्षिण कोरियाबाट आएका उद्धार विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers

यि हुन् पूर्ण रूपमा अवरुद्ध मुख्य राजमार्गहरू (विवरणसहित)

काठमाडाैं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives395 publishers

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ । बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

‘सास वा लास खोज्दैछन् आफन्त, शव गाड्न किन हतार ?’ भन्ने निरौलालाई रसुवामा सरुवा, शव व्यवस्थापनको जिम्मा

विराटनगर । विपद्का बेला शव व्यवस्थापनमा हतार गर्न नहुने भन्दै संघीय सरकारलाई सुझाव दिएका कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई रसुवामा काजमा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?

अधिवक्ता कमल सापकोटा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा कठोर प्रश्नको अगाडि उभ्याएको छ,विपद् आउँदा सरकार परिचालित हुन्छ कि केवल सरकारी संयन्त्र परिचालित हुन्छ? अहिलेको घटनामा एउटा कुरा स्वीकार गर्नैपर्छ, राज्य

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

भोटेकोशी बाढी : हालसम्म ७८८ जनाको शव फेला, उद्धार र खोजी जारी

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७

Pradesh Khabar logoPradesh KhabarPrivatearchives308 publishers

सप्तकोशीमा बढ्दै पानीको बहाव, १८ वटा ढोका खोलियो; तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका १८ वटा ढोका खोलिएका छन् भने नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार दिउँसो २ बजेसम्म सप्तकोशीमा पानीको बहाव १ लाख

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

बाढीमा बेपत्ता आफन्तको खोजीमा छटपटी: तस्वीर बोकेर अस्पताल र नदी किनार धाइरहेछन् परिवारजन

काठमाडौं। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनहरू तस्वीर बोकेर विभिन्न अस्पताल र प्रहरी कार्यालयहरूमा भौँतारिरहेका छन्। विपद् आएको पाँच दिन बितिसक्दा पनि हराएकाहरूको कुनै अत्तोपत्तो छैन। समय घर्किँदै जाँदा जीवितै भेटिने आशा कमजोर बन्दै गए

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतकालीन राहत सामग्री

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

सप्तकोशीमा बहाव बढेपछि माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

सुनसरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ सम्पर्कविहीन र ८ हजार १८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव

Pradesh Khabar logoPradesh KhabarPrivatearchives308 publishers

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ । शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

बाढीमा हराएकाहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्वीरहरु)

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्वीर टाँसेका छन् । बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्वीरले भरिएको छ । बाढी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर : भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१

Pradesh Khabar logoPradesh KhabarPrivatearchives58 publishers

‘बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’

विराटनगर : भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा। यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

बाढीमा भेटिएका बेवारिसे शव जमिनमुनि किन व्यवस्थापन गरिन्छन् ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ। बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives32 publishers

रसुवा बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, अझै ३२० सम्पर्कविहीन

काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives101 publishers

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान

कास्की : रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

भोटेकोशीमा बाढीको खतरा बढ्यो, तीन जिल्लाका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ : भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, रसुवालाई

Pradesh Khabar logoPradesh KhabarPrivatearchives105 publishers

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा ५ अर्ब ४ करोडभन्दा बढी जम्मा

काठमाडौं : भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives236 publishers