Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

87 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

मधेस सरकारबाट एमाले फिर्ता, मन्त्रीहरुको सामूहिक राजीनामा

जनकपुरधाम । मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो । एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट

Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers

1–3 hours ago

7

चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक

Global Aawaj logoGlobal AawajPrivatearchives12 publishers

कांग्रेसले भन्यो– भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्‌मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितलाई सरकारले मासिक १५ हजार दिने

काठमाडौं । सरकारले बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा, धादिङ र वागलुङ जिल्लाका प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री डा.

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४

Global Aawaj logoGlobal AawajPrivatearchives131 publishers

धादिङ, गोरखा र बागलुङका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय

काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी बाढीबाट प्रभावित गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण

Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । आज बसेका मन्त्रिपरिषद्को बैठकका पाँच निर्णय सरकारले सार्वजनिक गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकका मुख्य निर्णयहरू: १- नेपाल

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

3–12 hours ago

21

म्याक्स टाइगरको ‘दशैं धमाका’मा बुटवलका ठोकरलाई स्कुटर, धनगढीका श्रेष्ठलाई मोटरसाइकल

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल

Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था, यसका चुनौतीहरू तथा गुणस्तरीय सेवा प्रवाहका उपायहरूबारे अन्तरक्रिया सम्पन्न भएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा "जिवन्त अनुभवको सुनुवाई: वास्तविक आवाज, वास्तविक परिवर्तन" भन्ने

Global Aawaj logoGlobal AawajPrivatearchives

लुम्बिनी प्रदेश प्रहरीलाई यस वर्षको प्रहरी व्याटन प्रदान

काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरे

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

‘ककरोच’को प्रदर्शनअघि दिल्लीको सेन्ट्रल पार्क दुई दिन बन्द, निषेधाज्ञा जारी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गर्ने घोषणा गरेपछि कनट प्लेसस्थित सेन्ट्रल पार्क यही अक्टोबर १६ र १७ का निम्ति बन्द गरिएको छ । दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिताको

Global Aawaj logoGlobal AawajPrivatearchives

दसैँमा बञ्चरेडाँडा ल्यान्डफिल साइट तीन दिन बन्द हुने

काठमाडौँ । बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहनेछ ।

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

कांग्रेस १५औँ महाधिवेशन : मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस र वाग्मती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको

Global Aawaj logoGlobal AawajPrivatearchives122 publishers

विश्व बजारमा फैलिदै हाइलाइफका उत्पादन, ११औँ साधारणसभामार्फत कृषकसँगको साझेदारी थप सुदृढ गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली खाद्य उत्पादनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै आएको हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहिबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा सम्पन्न साधारणसभामा कम्पनीको

Global Aawaj logoGlobal AawajPrivatearchives

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि

Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers

कांग्रेसले खुलामञ्चको मर्मत आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने जनाएको हो ।

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

लुम्बिनी पर्यटन नीति-२०८३ को मस्यौदा माथि संवाद

बुटवल । लुम्बिनी प्रदेशको पर्यटन २०८३ को मस्यौदा माथि विहीबार बुटवलमा संवाद मार्फत थप सुझाव संकलन गरिएको छ । लुम्बिनी प्रदेश वन,वातावरण तथा पर्यटन मन्त्रालयको आयोजना,बेस संस्थाको व्यवस्थापन तथा संवाद समुह सचिवालय तुलसीपुरका सहजिकरणमा पर्यटन

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

अमेरिकाद्वारा इरानका १६ व्यक्ति र १० संस्थामाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले इरानसँग सम्बन्धित १६ व्यक्ति र १० संस्थामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार इरानले आर्थिक प्रतिबन्ध छल्न प्रयोग गरिरहेको भनिएका वित्तीय सञ्जाल, गोप्य बैंकिङ कारोबार र तेल व्यापारका माध्यमलाई

Global Aawaj logoGlobal AawajPrivatearchives

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२:३० बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

घटस्थापनापछि काठमाडौं उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं

Global Aawaj logoGlobal AawajPrivatearchives33 publishers

शिक्षा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा क्षेत्रको बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला सम्पन्न गरेको छ । विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

राष्ट्रिय जनमुक्तीको १२ औँ राष्ट्रिय भेला सम्पन्न : भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग गरेको छ । पार्टीको १२ औँ राष्ट्रिय भेलाले भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गर्नेदेखि प्रवासमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा

Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers

दसैँ आयो, तर आमाबुवा आएनन् : भोटेकोशी बाढीले सहाराविहीन बनेका तीन बालबालिकाको पीडा

बाँके । गाउँघरमा दसैँको चहलपहल बढेको छ। घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएका छन्। टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न घर फर्किरहेका छन्। तर नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाका तीन बालबालिकाका लागि

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

नवलपरासीमा गाडिएको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा भेटियो, एक जना पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको महिलाको शव दुई दिनपछि बाहिर निकालिएको अवस्थामा फेला परेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ स्थायी घर भई हाल

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातन परम्परा छ। यस अवसरमा

Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय साइकलयात्रीको मृत्यु, चालक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा बुद्धभूमि नगरपालिका–६ बदलपुरका ६५ वर्षीय बरसाती नाउको मृत्यु भएको हो। बुद्धभूमि नगरपालिका–१० मलवास्थित बिजगौरी–प्रेमनगर भित्री सडकखण्डमा दिउँसो करिब

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

Yesterday

29

स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवारीका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ। पार्टीले ‘नगरपालिका उम्मेदवार क्लब’मार्फत स्थानीय तहको नेतृत्वमा आउन चाहने व्यक्तिहरूबाट आवेदन माग गरेको हो।

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

दसैँ, तिहार र छठलाई लक्षित गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा दैनिक रकम जम्मा गर्ने सीमा वृद्धि गरेर ५० पुर्याइएको छ । भुक्तानी प्रणाली विभागले आउँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

‘मलाई नेपाली भनिदिऊन् भनेर काठमाडौंमा नेपाली गीत बजाउँदै हिँड्थेँ’ : डा. रामजी राम

काठमाडौं । चमार समुदायबाट एमबीबीएस पूरा गर्ने पहिलो चिकित्सक डा. रामजी रामले देशकै राजधानी काठमाडौंमा आफू नेपाली भएको पहिचान दिलाउनसमेत संघर्ष गर्नुपरेको अनुभव सुनाएका छन्। भाषा र लवजका कारण फरक व्यवहार भोग्नुपरेपछि अरूले नेपाली भनेर

Global Aawaj logoGlobal AawajPrivatearchives

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

ललितपुर, २९ असोज: महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुको पहिचान,

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

ज्ञानपुञ्ज इंगलिश बोर्डिङमा ‘द लुमिना’ म्यागेजिनको विमोचन

बुटवल । बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन

Global Aawaj logoGlobal AawajPrivatearchives

राजमार्गका होटल तथा रेस्टुरेन्टमा मूल्यसूची र बिल अनिवार्य, नियम उल्लङ्घन गरे कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजाघरलाई ग्राहकले स्पष्ट देख्ने गरी मूल्यसूची राख्न र खरिद गरिएका वस्तु तथा सेवाको बिल अनिवार्य उपलब्ध गराउन निर्देशन

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

दाङमा भयानक दुर्घटना : दुईवटा मोटरसाइकल ठोक्किँदा आगलागी

बुटवल । दाङको घोराहीस्थित बुद्ध हस्पिटल अगाडि दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको छ। दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको हो । घटनाको थप विवरण आउन बाँकी छ।

Global Aawaj logoGlobal AawajPrivatearchives

दुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियो, कर्जाको ब्याजदर घट्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउन र भदौमा निक्षेप ०.९ प्रतिशतले वृद्धि भई कुल

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

राष्ट्रिय जनमुक्ति पार्टी १२ राष्ट्रिय सम्मेलन : दुई दिने बिदा तत्काल खारेज गर्न माग

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सुर्यवंशीले सरकारले छ महिने अवधिमा कार्यदक्षता, जनआकांक्षा र राष्ट्रिय आवश्यकता तर्फ सन्तोषजनक कार्य गर्न नसकेको भन्दै अबकाे ६ महिनामा परिस्थिति यस्तै रहे घोर राष्ट्रिय निराशाको वातावरण वन्ने प्रष्ट

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ । यसअघि ‘स्वास्थ्य

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

महँगी बढ्यो, मुद्रास्फीति ६.३४ प्रतिशतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा मुद्रास्फीति ६.३४ प्रतिशतमा पुगेको उल्लेख गरेको हो । अघिल्लो

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ

काठमाडौं । म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

होर्मुजबाट ढुवानीको योजना कार्यान्वयन नभए खाद्य सङ्कट निम्तिन सक्ने राष्ट्रसङ्घको चेतावनी

काठमाडौँ । अमेरिका र इरानबीच केही साताभित्र संयुक्त राष्ट्रसङ्घको समर्थनमा तयार पारिएको मल ढुवानीसम्बन्धी योजनामा सहमति हुन नसके एसिया र अफ्रिकाका केही क्षेत्रमा खाद्य सुरक्षा सङ्कट उत्पन्न हुन सक्ने राष्ट्रसङ्घका एक उच्च अधिकारीले चेतावनी दिएका

Global Aawaj logoGlobal AawajPrivatearchives

धनुषाका थप २३३ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म आउने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. आलम निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । आलम रौतहट निर्वाचन क्षेत्र

Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers

सरकारबारे अमरेशकुमारकाे टिप्पणी- दुई तिहाइको बहुमत हुँदैमा हरेक निर्णय सही हुँदैनन्

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको

Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers

युक्रेनमा स्टारलिङ्कको सेवामाथि विवाद, मस्कको निर्णयले सैन्य सञ्चारमा असर

काठमाडौँ । रुसको आक्रमण जारी रहेका बेला युक्रेनमा स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई लिएर विवाद चर्किएको छ । सेवामा लगाइएको प्रतिबन्धले युक्रेनी सेनाको सञ्चार प्रणाली र सैन्य अभियानमा असर पारेको आरोप लागेपछि विश्वका धनी व्यवसायीमध्येका एक

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

दुई प्रस्तावित राजदूत अस्वीकृत भएपछि सरकारमाथि प्रश्न

काठमाडौँ । दुई तिहाइ नजिकको सरकारको राजदूत सिफारिसलाई संसदीय सुनुवाइ समितिले पहिलोपटक अस्वीकृत गरेको छ । सरकारले सिफारिस गरेका १३ जनामध्ये दुई जनाको नाम अस्वीकृत भएको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु सबै भन्दा अगाडि, कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले सबै भन्दा बढी मत पाएर अगाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत

Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers