Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

53 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी,

Ajako Artha logoAjako ArthaPrivatestory16 publishers

Yesterday

26

हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान

काठमाडौं- तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन

काठमाडौं- पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन्

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा

Ajako Artha logoAjako ArthaPrivatestory57 publishers

‘बैंकको कर्जा उत्पादनभन्दा उपभोगमा, धितो अभावले उद्यमी ऋणबाट वञ्चित’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रभन्दा उपभोगमा केन्द्रित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी

Ajako Artha logoAjako ArthaPrivatestory

सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक

काठमाडौं- नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले चाडपर्वको अवसरलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस अफरमार्फत

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको रु.५.३८ करोड नगद लाभांश पारित

काठमाडौं- लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा मिति २०८३÷०६÷२९ गते बिहिवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८२÷०८३ को

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

८००० एमएएच ब्याट्रि भएको भिभो वाई ३२ नेपाली बजारमा सार्वजनिक

काठमाडौं- भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग हुने प्रयोगकर्तालाई लक्षित गरिएको वाई३२ युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर सक्रिय रहनुपर्ने

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

काठमाडौं- दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

यस दशैंमा Elica सँग भान्सामा भित्र्याउनुहोस् ताजगी र खुसी

काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ । दशैंमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परालाई थप सुखद बनाउन Elica ले स्वच्छ

Ajako Artha logoAjako ArthaPrivatestory

नेपाल क्लियरिङ्ग हाउस लि.को पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२÷८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा मिति २८ असोज २०८३ मा (१४ अक्टुबर २०२६) काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध

काठमाडौं- नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिएको छ। २०२४ मा आयोजित एनपीएलको पहिलो

Ajako Artha logoAjako ArthaPrivatestory5 publishers

अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, हुलाकबाटै वितरण सेवा सुरु

काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई घरमै नयाँ प्रिपेड सिमकार्ड उपलब्ध गराउने उद्देश्यले ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले अनलाइन आवेदन दिएर हुलाक सेवाबाटै नयाँ भौतिक सिमकार्ड घरमै प्राप्त गर्न सक्नेछन् । यससँगै

Ajako Artha logoAjako ArthaPrivatestory13 publishers

चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

Ajako Artha logoAjako ArthaPrivatestory12 publishers

रम्बास लोपोन्मुख  हुँदै

काठमाडौं- भिरालो जमिनमा पाइने रम्बास लोपोन्मुख हुँदै गएको छ । खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

काठमाडौं- जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा

Ajako Artha logoAjako ArthaPrivatestory6 publishers

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

काठमाडौं- भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो

Ajako Artha logoAjako ArthaPrivatestory7 publishers

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

काठमाडौं- स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक

Ajako Artha logoAjako ArthaPrivatestory5 publishers

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

काठमाडौं- कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच

Ajako Artha logoAjako ArthaPrivatestory10 publishers

विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

काठमाडौं- विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण तथा विज्ञापनसम्बन्धी कानुन सुधारलगायतका विषयलाई प्राथमिकतामा राखेको छ । बोर्डका

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

काठमाडौं- दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

काठमाडौं- दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई

Ajako Artha logoAjako ArthaPrivatestory6 publishers

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

काठमाडौं- वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ । कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

काठमाडौं- जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

आज दशैंको पाँचौँ दिनः स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं- बडादशैंको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा–आराधना गरी मनाइँदैछ । नवरात्रको यस दिन भक्तजनले देवी स्कन्दमाताको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणको कामना गर्ने धार्मिक विश्वास छ ।

Ajako Artha logoAjako ArthaPrivatestory12 publishers

Older

26

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मंगलबार गोप्य मतदानबाट चयन भएका सदस्य राष्ट्रले सन् २०२७ जनवरी १ देखि तीन वर्षे कार्यकाल सम्हाल्नेछन् । निर्वाचित

Ajako Artha logoAjako ArthaPrivatestory13 publishers

नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।

Ajako Artha logoAjako ArthaPrivatestory131 publishers

सद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा मिति २०८३ आश्विन २८ गते बुधबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

महङ्गीले खर्चिलो बन्दैछ दसैँ

काठमाडौं- काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली

Ajako Artha logoAjako ArthaPrivatestory7 publishers

प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस

काठमाडौं- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन

Ajako Artha logoAjako ArthaPrivatestory26 publishers

प्रदेश प्रहरीदेखि वित्तीय अनुदानसम्मका अधिकार माग्दै सात मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा’

काठमाडौं- सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरिएको छ । कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सङ्घीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको

Ajako Artha logoAjako ArthaPrivatestory8 publishers

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ। यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड जितेको हो । बैंकले

Ajako Artha logoAjako ArthaPrivatestory5 publishers

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CRS) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

यस दशैं, KENT RO सँग मनाऔं शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू

काठमाडौं- नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर-परिवारमा भेटघाट, आत्मीयता, खुसी र उत्सवको माहोल सुरु भएको छ। यही अवसरमा KENT RO ले यस दशैंलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउँदै शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

ट्रेड इन्जिनको भव्य शुभारम्भ, आकर्षक अफरले ग्राहकलाई विशेष लाभ

काठमाडौं- इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिन (Trade Engine) ले काठमाडौंको ढल्कोमा असोज २५ गते भव्य उद्घाटन सम्पन्न गरेको छ। विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहमा ग्राहकलाई लक्षित गर्दै विशेष उद्घाटन

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं- नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन

Ajako Artha logoAjako ArthaPrivatestory

दशैं–तिहारमा बन्दीपुर हिलमा ९ दिने फुड फेस्टिभल, प्रवेश निःशुल्क

काठमाडौं- दशैं–तिहार २०८३ को अवसरमा बन्दीपुर हिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका

Ajako Artha logoAjako ArthaPrivatestory

मन्जुश्री फाईनान्स  लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं- मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको अवसर पारेर असोज २४ गते, शनिबारको दिन निशुल्क स्वास्थ परिक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कर्मचारी, संस्थाका ग्राहक तथा अन्य सर्वसाधारण गरि करिब

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं- नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ

Ajako Artha logoAjako ArthaPrivatestory33 publishers

प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

Ajako Artha logoAjako ArthaPrivatestory9 publishers

१ करोड ४२ लाख ९६ हजार रुपैयाँको जेटुर टी–१ हाइब्रिड नेपालमा, बुकिङ खुला

काठमाडौं- जेटुरको हाइब्रिड एसयूभी टी–१ नेपाल आएको छ । नेपालका लागि जेटुरको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले टी–१ ‘आई–डीएम हाइब्रिड’ एसयूभीको बुकिङ खुलाएको हो । कम्पनीले जेटुर टी–१ को मूल्य सुरूआती मूल्य १ करोड ४२

Ajako Artha logoAjako ArthaPrivatestory

टाटा पन्च ईभी र किया सिरोस ईभी भिडन्तः मूल्य, रेन्ज र फिचरमा को अगाडि ?

काठमाडौं- भारतमा उत्पादन भएका इलेक्ट्रीक मोडल बीच पनि बजारमा राम्रै प्रतिस्पर्धा सुरू हुने दिन नजिकिएको छ । टाटाले बजारमा निकै राम्रो बिक्री पाइरहेको समयमा कियाले भारतमा बनेको पहिलो ईभी नेपाल ल्याएर प्रतिस्पर्धाको लागि तयार भएको

Ajako Artha logoAjako ArthaPrivatestory

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता

काठमाडौं- पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता भएका छन् । परिषदले पशुपालन गर्ने किसानलाई लक्षित गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय थप व्यवस्थित र मर्यादित बनाउन

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

काठमाडौं- भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

काठमाडौं- कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो ।

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

बजेट खर्च होइन, नागरिकले पाउने परिणामलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन

काठमाडौं- बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ ।

Ajako Artha logoAjako ArthaPrivatestory5 publishers

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

काठमाडौं- यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध ९बेनी–जोमसोम० सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने

Ajako Artha logoAjako ArthaPrivatestory10 publishers