
हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ। यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार