Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 2h ago

काठमाडौँ महानगरले बसपार्कभित्रबाट सञ्चालनका लागि तीन दिनको अल्टिमेटम दियो

Kathmandu Metro Gives Three-Day Deadline for Bus Park Operations

Publishers
3
Articles
3
Last 24 h
3
Span
55 min
Updated
1h ago
What multiple outlets are saying

नेपाली

काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कभित्रबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न अन्तिम तीन दिनको म्याद दिएको छ। महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरी लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसी भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गरियो।

English

Kathmandu Metropolitan City has issued a final three-day deadline for all passenger bus services to operate from the New Bus Park. The municipality had previously published a public notice on Chaitra 25 requesting both long- and short-distance bus services to run from within the bus park. Acting Mayor Sunita Dangol chaired a meeting to review progress and coordinate implementation of the upcoming programme.

Broke on K cha khabarLokaantar logoLokaantar

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ ।महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात स

story3 publishers
Coverage

2 more headlines since

    1. बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

      काठमाडौँ, वैशाख ७ गते । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ ।महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प...

    2. बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

      काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ । महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक […]