
संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन-दलको आस्था नदेखाइ काम गर्नुहाेस्
भेटमा सभामुख अर्यालले मिनी संसद्को रूपमा रहने संसदीय समितिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ ।
Speaker Aryal Urges Parliamentary Committee Chairs to Stay Nonpartisan
नेपाली
सभामुख डीपी अर्यालले आज १२ वटै संसदीय समितिका नवनिर्वाचित सभापतिहरूसँग भेट गरी समितिहरूलाई 'मिनी संसद्'का रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिए। दलीय प्रतिनिधित्वबाट निर्वाचित भए पनि समितिको काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन उनले आग्रह गरे। सभामुखको सचिवालयका अनुसार समिति सभापतिहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।
English
Speaker DP Aryal met with the newly elected chairs of all 12 parliamentary committees and directed them to run their committees effectively as 'mini parliaments'. He urged the chairs to avoid displaying party loyalty or influence in committee proceedings, despite having been elected through party representation. The Federal Parliament Secretariat confirmed that committee chairs committed to fulfilling their responsibilities diligently.

भेटमा सभामुख अर्यालले मिनी संसद्को रूपमा रहने संसदीय समितिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ ।
1 more headline since
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आज सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेट गरेका छन् ।सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए ।दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले सङ्घीय संसद् सचिवालय र आफू सधैं सहयोगका लागि तत्पर रहेको बताए ।समिति सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता