
अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !
म्याग्दी, वैशाख ७ गते । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकर...
Myagdi's Paudwar Murtala Religious Cave Awaits Tourists, Infrastructure
नेपाली
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको 'पाउद्वार मुर्ताला धार्मिक गुफा' पर्यटक र पूर्वाधारको अभावमा ओझलमा परेको छ। दुईतले यस गुफाभित्र विभिन्न देवी-देवता, शिवलिङ्ग, मानव अङ्ग तथा जनावरका आकृतिसँग मिल्दोजुल्दो प्राकृतिक संरचनाहरू अवलोकन गर्न सकिन्छ। स्थानीयवासीले यस गुफालाई धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्न माग गरेका छन्।
English
A two-storey religious cave known as 'Paudwar Murtala Dharmic Gufa' in Annapurna Rural Municipality-5 of Myagdi district remains largely undiscovered due to lack of tourists and infrastructure. The cave features unusual natural formations resembling deities, human body parts, a Shivalinga, and animal shapes. Locals have named the site and hope for development to promote it as a destination.

म्याग्दी, वैशाख ७ गते । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकर...
1 more headline since

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको गुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुफा ओझलमा परेको […]