
सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान
काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय नीति निर्माण र शासन व्यवस्थामा योगदान पुर्याइरहेका आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई कलेजले सम्मान गरेको हो । सम्मानित हुनेहरूमा सांसद प्रकाश…

