
वैशाख १५ गतेदेखि नै पठनपाठन सुरु गर्न निजी विद्यालयको माग
निजी विद्यालय सञ्चालकहरूले विद्यालयको पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्न सरकारसँग माग गरेका छन्।...
Gorkha Community Schools to Reopen from Baisakh 7
नेपाली
गोरखा जिल्लाका सबै ११ पालिकाले वैशाख ७ गतेदेखि सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन्। जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले संघीय सरकारले तोकेको वैशाख २१ गतेको मिति व्यवहारिक नभएको भन्दै यो निर्णय गरेको हो। बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन तथा भर्नासम्बन्धी निर्देशन आउनुअघि नै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
English
All 11 local governments in Gorkha district have jointly decided to begin classes in community schools from Baisakh 7 (Monday). The decision was made at a meeting of local government heads led by the District Coordination Committee, citing the federal government's directive to start the new academic session from Baisakh 21 as impractical. Schools will proceed with enrollment and instruction ahead of the federally scheduled date.

निजी विद्यालय सञ्चालकहरूले विद्यालयको पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्न सरकारसँग माग गरेका छन्।...
4 more headlines since

नवीनराज कुइँकेललमजुङ, वैशाख ७ गते । लमजुङका चारवटा पालिकाका विद्यालयले वैशाख १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिकसत्र वै...

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ७ गते । स्याङ्जाका संस्थागत (निजी) विद्यालयले आज (सोमबार)देखि नियमित पठनपाठन सुरु गर्ने भएका छन् । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्...
६ वैशाख, गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो । शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका […]

गुणबहादुर रोकासुलीकोट, वैशाख ५ गते । गोरखाका सबै स्थानीय तहले वैशाख ७ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन्।बिहीबार बसेको पालिका प्रमुखहरूको बैठकले संघीय स...