
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन
नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदिप पौडेलले फैसला कसैका लागि पनि हार वा जितको विषय बनाएर पार्टी एकता खल्बलिने वातावरण आउन दिन नहुने बताएका छन् ।
