पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता
काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का घटना दर्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनामा चा…

