संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सभामुखले गरे छलफल
सभामुख डोलप्रसाद अर्यालले संसदसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज छलफल गरेका छन्।
Speaker Aryal Meets Parliamentary Journalists, Pledges Easier Access
नेपाली
सभामुख डोलप्रसाद अर्यालले संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा कार्यरत पत्रकारहरूसँग छलफल गरेका छन्। उनले संसद् र संसदीय समितिमा पत्रकारहरूलाई रिपोर्टिङ गर्न सहज बनाउने प्रतिबद्धता जनाएका छन्। यो बैठक संसदीय समितिमा पत्रकारको प्रवेशमा प्रतिबन्धसम्बन्धी चिन्ताका बीच भएको हो।
English
Speaker Dol Prasad Aryal met with journalists covering parliamentary affairs to discuss reporting conditions. He pledged to make it easier for journalists to report from parliament and parliamentary committees. The meeting comes amid concerns over restricted press access to parliamentary committees.
सभामुख डोलप्रसाद अर्यालले संसदसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज छलफल गरेका छन्।
1 more headline since
यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।