नेपाली
काठमाडौंमा नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्यहरू सञ्चालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
English
Nepal Handicraft Federation and Himalayan Everest Insurance Company Limited signed a Memorandum of Understanding in Kathmandu to promote the handicraft sector. The agreement aims to support promotional activities in the handicraft industry and business.
1 more headline since

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता
काठमाडौं- हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच आज आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्…