Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले माग पूरा नभए आन्दोलनको चेतावनी दियो

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनले नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा २०८१/८२ को शिक्षक आन्दोलन तुहिएको दाबी गरेको छ। युनियनले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउने र अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी पनि दिएको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 50 min
Broke firstRatopati logoRatopati

माग सम्बोधन नभए आन्दोलन गर्ने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी

काठमाडौँ। नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। युनियनले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएको हो। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा

story3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 2h ago
  1. नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले भन्यो - माग सम्बोधन नभए आन्दोलन गर्छौं

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only3 publishers
  2. अस्थायी शिक्षक तथा कर्मचारी युनियनले भन्यो : माग सम्बोधन नभए आन्दोलन गर्छौं

    काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा २०८१÷८२ को शिक्षक आन्दोलन तुहिएको दाबी गरेको छ । बिहीबार राजधानीमा युनियनले गरेको पत्रकार सम्मेलनमा आफूहरुको माग संम्बोधन नगरे आन्दोलन गर्नेसमेत

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.