Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 6h ago

उत्तर यमनमा साउदी हवाई आक्रमण, १४ जनाको मृत्यु, १० घाइते

यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार प्रान्तीय राजधानी अल–हाज्मस्थित एक सार्वजनिक बजारमा पटकपटक हवाई आक्रमण गरिएको थियो । नजिकै रहेको अल–तैसीर इन्धन केन्द्रमा पनि आक्रमण भएको जनाइएको छ । मृतक तथा घाइतेको परिचय खुल्न सकेको छैन ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

उत्तर यमनमा साउदी हवाई आक्रमण, १४ जनाको मृत्यु, १० घाइते

यमन । यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उक्त घटनाबारे हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले जनाएको हो । उक्त टेलिभिजनका

story2 publishers
Coverage

1 more headline since

  1. उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

    साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उक्त घटनाबारे हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले जनाएको हो । उक्त टेलिभिजनका अनुसार, प्रान्तीय राजधानी अल–हाज्मस्थित एक सार्वजनिक बजारमा पटकपटक हवाई आक्रमण गरिएको थियो । त्यसैगरी, नजिकै रहेको अल–तैसीर इन्धन केन्द्रमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.