Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 15h agolast: 13h ago

तिहारका लागि लगाइएको सयपत्री दसैँमै फुल्दा तनहुँका किसान चिन्तित

तिहार आउन करिब दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा तिहारका लागि लगाइएको सयपत्री फूल दसैँमै ढकमक्क फूलेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको हो । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका छन् ।

TopicsTanahun
4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

किसानको खेतमा सयपत्री फुल ढकमक्क, तस्बिरहरू

तनहुँ। तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका

story4 publishers
Coverage

3 more headlines since

first · 15h agolatest · 13h ago
  1. तिहारअघि नै फुल्यो सयपत्री, किसान चिन्तित (तस्विरहरू)

    काठमाडौँ । तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दशैंमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरु चिन्तित भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावैContinue reading "तिहारअघि नै फुल्यो सयपत्री, किसान चिन्तित (तस्विरहरू)"

  2. तिहारलाई लगाएको सयपत्री दसैँमै फूलेपछि... (फोटो फिचर)

    तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फूलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फूलेपछि किसानलाई चिन्ता थपिएको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail4 publishers
  3. दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

    तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको छ […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.