
‘अर्नब’ को प्रभावबाट बाली जोगाउन धान काट्ने र सुकाउने चटारो
ललितपुर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेसँगै ललितपुरको बुङमतीका किसान धान काट्न र सुकाउने हतारोमा जुटेका छन् । पानीका कारण पाकेको बालीमा क्षति पुग्न सक्ने भन्दै किसानहरू खेतबाट धान काट्ने, झार्ने,
