Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 12h agolast: 8h ago

कुलमान घिसिङले हर्क साम्पाङसँग एकताको सम्भावना नरहेको बताए

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्। निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किँदै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पनि पार्टीसँग एकता वार्ता नभएको बताए। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताको चर्चाबारे सोधिएको प्रश्नमा उनले कुनै संवाद र भेटघाट नभएको प्रतिक्रिया दिए।

2 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

हर्कसँग मिल्नेबारे कुलमान भन्छन्- सम्भावना छैन

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् । निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पार्टीसँग पनि एकता वार्ता नभएको बताए । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताको चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘कुनै संवाद भएको छैन, भेटघाट पनि भएको छैन ।’ पार्टी […]

Coverage

4 more headlines since

first · 12h agolatest · 9h ago
  1. अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ?

    उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा पार्टी एकता वा सहकार्यको सम्भावनालाई पूरै नकार्न नसकिने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध: कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको दाबी गरेका छन्। उनले यसलाई राजनीतिक अपराध र बेइमानी भने।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. हर्क साम्पाङसँग मिल्ने सम्भावना देखेनन् कुलमानले

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.