Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ । प्रहरीका अनुसार बसको पछाडिको भागमा आगलागी भएपछि यात्रुहरूलाई बसबाट बाहिर निकालिएको छ । हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

TopicsBhaktapur
2 publishers · 2 headlines · developing over 58 min
Broke firstNepal Samaya logoNepal Samaya

भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

    काठमाडौँ । भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ । प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.