
चुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव
यी साताहरूमा दुई महादेशमा दुइटा निर्वाचन हुँदैछन्। यी निर्वाचनका परिणामले विश्व राजनीतिमा दूरगामी प्रभाव पार्न सक्छन्। निर्वाचनको समयतालिका संयोगवश यस्तो परेको छ कि एकअर्काबाट करिब ६ हजार माइल टाढा रहेका लाखौँ मतदाताले केही
