Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1h ago

अन्तरदेशीय विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्र सुनिश्चितता माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। मंगलबार (कात्तिक १० गते) विज्ञप्ति जारी गर्दै इप्पानले यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित निजी क्षेत्रलाई पहिलो पटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र विद्युत् खरिदबिक्री सम्झौता तयारी गर्ने बाटो खोलेको बताएको छ। साथै संस्थाले अनुमतिपत्र पाउने सुनिश्चितता गर्न पनि माग गरेको छ।

4 publishers · 5 headlines · 1 in 24h · developing over 1d 16h
Broke firstRatopati logoRatopati

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । इप्पानले मंगलबार (कात्तिक १० गते) विज्ञप्ति

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1h ago
  1. विद्युत् व्यापारका लागि निजी क्षेत्रका ५ कम्पनीले पाए आशय पत्र

    काठमाडौँ । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले निजी क्षेत्रका ५ वटा कम्पनीलाई आशय पत्र (एलओआई) प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. विद्युत् निर्यातमा निजी क्षेत्रको प्रवेश सहज बनाउन इप्पानको माग

    काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारका लागि आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  3. विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, सरकारले दियो आशयपत्र

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र पाएका कम्पनीले स्वदेशी तथा विदेशी बजारको अध्ययन गर्न, सम्भावित खरिदकर्ता र व्यापारिक साझेदार खोज्न तथा प्राविधिक र आर्थिक सम्भाव्यताको मूल्यांकन गर्न सक्नेछन्।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
  4. विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता माग

    यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई पहिलो पटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र विद्युत् खरिदबिक्री सम्झौता तयारी गर्ने बाटो खोलेको इप्पानको ठहर छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.