Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सरकारलाई सांसद अर्जुननरसिंह केसीको चेतावनी, जनताको निराशा आक्रोशमा बदलिन सक्ने

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जनतामा बढेको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्ने चेतावनी दिएका छन्। सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको उनको टिप्पणी छ। दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले राज्य सञ्चालन शैली परिवर्तन हुनुपर्नेमा पुरानै प्रवृत्ति दोहोरिएको बताए।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstSetopati logoSetopati

राज्य सञ्चालन शैली परिवर्तन हुनुपर्नेमा पुरानै प्रवृत्ति दोहोरियो- अर्जुननरसिंह केसी

दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै नेता केसीले सरकार गठन भएको सात महिना बित्न लाग्दा पनि जनताको दैनिक जीवनमा महसुस हुने गरी परिवर्तन आउन नसकेको बताएका हुन्।

politics2 publishers
Coverage

1 more headline since

  1. सरकारलाई सांसद केसीको चेतावनी- जनतामा बढेको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ

    नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा कुनै परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गरेका छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.