शादाब खानको सानदार शतकमा पाकिस्तानद्वारा इंग्ल्यान्ड स्तब्ध, १ विकेटको रोमाञ्चक जित
एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा पाकिस्तानले इंग्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय र रोमाञ्चक जित हात पारेको छ। यस जितसँगै पाकिस्तानले सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ।आइतबार इंग्ल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तान एक समय १५४ रनमा ९ विकेट गुमाएर हारको संघारमा पुगेको थियो। तर, शादाब खान र हरिस राउफले अन्तिम (१०औं) विकेटका लागि ८९ रनको कीर्तिमानी र अविजित साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।पाकिस्तानलाई जिताउन नायक बनेका शादाब खानले उत्कृष्ट शतक प्रहार गर्दै अव
