Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

मन्त्री पुनले फापरखेत पहिरो नियन्त्रण र सिङ्गा–तातोपानी कुण्ड संरक्षणलाई प्राथमिकता दिने

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन्। बेनी नगरपालिका ४ र मंगलामा पर्ने उक्त पहिरो नियन्त्रण सङ्घीय सरकारको प्राथमिकतामा रहेको उनले बताए। म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा पनि चासो देखाएका छन्।

3 publishers · 3 headlines · developing over 16 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

फापरखेत पहिरो नियन्त्रण सङ्घीय सरकारको प्राथमिकतामा छ : मन्त्री पुन

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक ८ गते । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका ४ र मंगला...

news3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

    मन्त्री पुनलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायका विषयमा जानकारी गराएका थिए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

    म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.