
बाँकेमा आगलागी, सात घर पूर्णरूपमा जल्यो
अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बाँकेको जानकी गाउँपालिका–६, कपासीमा बुधबार दिउँसो आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार अर्को एक घरको झ्यालमा पनि क्षति पुगेको छ । कात्तिक ४ गते दिउँसो करिब २ः२० बजे सुरु भएको आगलागीबाट भएको क्षतिको थप विवरण खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1 more headline since
_KXaYBLaLV1.webp)
काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६, कपासीमा आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । अर्को एउटा घरको झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । बुधबार (कात्तिक ४) दिउँसो करिब २ः२०
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…