
भीमफेदीमा गाडी दुर्घटना, ११ जना घाइते
मकवानपुर । भीमफेदीमा इभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा आइतबार ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले
-original.jpg)
