Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18 Octlast: 18 Oct

चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस आइतबार बिहान करिब १०ः४५ बजे दुर्घटनामा परेको हो। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

3 publishers · 3 headlines · developing over 4 hours
Broke firstNagarik News logoNagarik News

चितवनमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

राप्ती नगरपालिका–२ सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 18 Octlatest · 18 Oct
  1. चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
  2. चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

    चितवन । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन् । आइतबार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९०

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.